
sajjan raj vaidya - ka kha ga lyrics
Loading...
क बाट कथ र ख खुशी
ग मेरो यो मनको गहिरो ढुकढुकी
घ बन्दै छ घर तिम्रो अँगालो चाहना छ जितिं
माया तिम्रो झरी झर्दा म
झरी कै व्यञ्जन टिलो टालो गरि नैबझाउँछु यो माया
ठहरिन्छ यो मन डुब्दा गहिराईमा
ढुकढुकी ले सुनाउँदा मायाको वर्णन
तिनीलाई
थाहा छ_छैन
दर्दाराउँदै थुप्रि रहेको धैर्य
तिम्रै नाउँ पर्खन्छ
घाम झैं फर्कन्छ तिमी कहिं
बोल न बोल भावना कति राख्छौ मनमा
यी रहरहरु होउन् लबज बरु
त्यो हर वचनको शीन्गरको दोष सहिदिने म बनु
हेरेरै म तिम्रो नक्षत्र रहुँ कृतज्ञ
पाएर तिमीलाई मायालु
كلمات أغنية عشوائية
- k.r.a. (kratos) - мой день (my day) lyrics
- eternal struggle - mr. flanders lyrics
- mc bomber - regeln 2014 lyrics
- don cheto - ganga style lyrics
- laura lynn - real gone lyrics
- kyng cole - dirty dancing lyrics
- wire - trash/treasure lyrics
- sylla ink - how we ride lyrics
- audra mcdonald - when did i fall in love? lyrics
- tuckz - juice lyrics