kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sadhana sargam - kinideu na saila dai كلمات الأغنية

Loading...

[chorus]
मलाई आँखै को परेलीमा गाजल लाऊन मनपर्छ, किनिदेउ न साईँला दाई
मलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई

[verse 1]
म त लाउँदिन मलमल को सारी, मलाई गुन्यू चोलो मनपर्छ
म त गर्दिन आर्काको देखासिखि, मलाई नेपाली माया मनपर्छ
मलाई कानैमा उनेर ढुंग्री लाउन मनपर्छ, किनिदेउ न साईँला दाई
मलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई

[pre-chorus]
मलाई आफ्नै संस्कृति प्यारो, आफ्नै भाषा भेष
प्राण भन्दा प्यारो लाग्छ, मलाई मेरै देश

[chorus]
मलाई आँखै को परेलीमा गाजल लाऊन मनपर्छ, किनिदेउ न साईँला दाई
मलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई

كلمات أغنية عشوائية

كلمات الأغاني الشهيرة

Loading...