kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ronit maharjan – kalpanik كلمات اغاني

Loading...

[intro]
गीतैको तालैमा झुमैं
गोरेटो भिड्मा नाँचौं
पागल जस्तै सपनाको पछि भगैं न

[chorus]
तिमी रोयौ भने आँशु पुछौलि
तिमी हाँस्यौ साथ दिउँला

[verse 1]
यसरी झुमैंला, संसार हिँडैला
हामी दुबै मिली घुमैला
दुनुयाँको पर्वा नगरी बाँचैंला

[verse 2]
बादल माथी हाम्रो महल
हरेक बिहान नयाँ शहर
खुल्ला आकाशमा ताराहरू गनौंला
गत्वयमा फेरी हिँडैला

[chorus]
तिमी थाक्यौ भने साथ दिउँला
तिमी आट्यौ सागर तरैंला
तिमी रोयौ भने आँशु पुछौलि
तिमी हाँस्यौ साथ दिउँला

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...