
rohit john chettri - gunaso كلمات أغنية
[verse 1]
गुनासो केही छैन तिमीसँग
किन मलाई छोडी गयाै भनी
शायद मेरो नाम पनि भुलिसक्याै
अनि मेरो माया पनि
मेरै गल्ती हो
तिमीलाई बिशवास दिलाउन सकिन
आकाश जत्रो माया दियाै
तर तिमीलाई मैले देखाउन सकिन
[chorus]
म कस्तो बेवकुफ तिम्रो क्षणिक माया साँचो सम्झी कुरी बसे
तिमीसँग जिन्दगी बिताउने
ऐना जस्तो सपना सजाइ बसे
म कस्तो बेवकुफ केही नसोचि स्वार्थी माया गरिरहे
बर्षाै भयो हामी छुट्टीएको तर
हर रात तिमीलाई नै सम्झी रोइबसे
[verse 2]
सपना सुनाैलो मायाको देख्नुको सजाय भोग्दै छु
हाम्रो मायाको गीत सबले गाउछ भन्ने लाग्थ्यो तर
आज विरहको गीत लेख्दैछु
फर्की आए पनि तिमीलाई
म माया गर्न चाहन्न
हजार टुत्रामा टुत्रेको सपना जोडी तिम्रो मायामा निदाउन सक्दिन
[chorus]
म कस्तो बेवकुफ तिम्रो क्षणिक माया साँचो सम्झी कुरी बसे
तिमीसँग जिन्दगी बिताउने
ऐना जस्तो सपना सजाइ बसे
म कस्तो बेवकुफ केही नसोचि स्वार्थी माया गरिरहे
बर्षाै भयो हामी छुट्टीएको तर
हर रात तिमीलाई नै सम्झी रोइबसे
[verse 3]
माया माया यो बिष जस्तो भो
आत्मा मेरो मरी सक्यो
अब जिउनुनै गाह्रो भो
माया माया यो घात जस्तो भो
श्राप हो कि पाप हो
यो बुझ्नुनै गाह्रो भो
كلمات أغنية عشوائية
- crabb family - sister, play that tambourine كلمات أغنية
- tms wav - ideale كلمات أغنية
- qu3rtyplug & boyshy - outs1der كلمات أغنية
- witti x niko - dobrakasaleczyrany كلمات أغنية
- mindslip - testify كلمات أغنية
- dns - île intense كلمات أغنية
- marie - perro que ladra كلمات أغنية
- mason mylez - roxi كلمات أغنية
- qaxal - холодный снег (cold snow) كلمات أغنية
- jade nicole - hate كلمات أغنية