
ramesh raj bhattarai - bhana saila(male version) كلمات أغنية
टन्न पैसा कमाउन मन्थ्यो
हो.टन्न पैसा कमाउन मन्थ्यो,सुखै सुखमा रमाउन मन्थ्यो
उमेरले चालीस काटीसक्यो,कपाल फुल्न आटि सक्यो
नत सुको पैसो हातमा,नत कोई आफन्त साथमा
नत सुको पैसो हातमा,नत तिमिनै छौ साथमा
नरोऊ साइँली अब क्यारी कमाउँला खै
जेछ त्यसमै रमाउँला है
अब क्यारी कमाउँला खै,जेछ त्यसमै रमाउँला है
म यहाँ पल पल मरिराको छु,सक्ने जतित गरिराको छु
घरको यादले पागल हुन्छु,एकान्तमाम कति रुन्छु
घर बनाउँदाको बाँकी छ ऋण,तिमीले कुरा बुझ्दिनौ किन
मनको बह पोख्ने ठाउँ छैन,बाहिरी हाँसो देख्छन् अरूले
हो ओ ओ मनको बह पोख्ने ठाउँ छैन
बाहिरी हाँसो देख्छन् अरूले
कमाएकै छन् रमाएकै छन् भन्दछन् देख्ने सुन्नेहरुले
मेरो खुसित तिमी हौ सानु,अब अरुकै चाहिँदैन भयो
हो ओ ओ मेरो खुसित तिमी हौ सानु,अब अरुकै चाहिँदैन भयो
एउटा पक्की घर बनाउँदा मेरो परदेशमै सारा जिन्दगी गयो
हो. एउटा पक्की घर बनाउँदा मेरो परदेशमै सारा जिन्दगी गयो
टन्न पैसा कमाउन मन्थ्यो
रातमा निद्रा दिनमा भोक छैन,परदेशमै बस्ने रहर हैन
परदेशले उमेर लुट्यो सबै,सपना जती टुट्यो सबै
केही समय प्रतीक्षा गर,सधैंका लागि आउँदै छु घर
बुढेस कालको सहरा भन्थ्यौ,बुढेस कालमै म साथमा भइन
हो. बुढेस कालको सहरा भन्थ्यौ
बुढेस कालमै म साथमा भइन
माफ गर्नु बाबा,माफ गर्नु आमा
बाध्यताले हो रहरले हैन
फोनमा बोल्दानी भक्कानो फुट्छ,आँशु छल्किन्छ दुई आँखा भरी
हो.फोनमा बोल्दानी भक्कानो फुट्छ
आँशु छल्किन्छ दुई आँखा भरी
आफ्नै बाउसँग भेट्न नपाउने अभागी मेरा छोरा र छोरी
हो. आफ्नै बाउसँग भेट्न नपाउने अभागी मेरा छोरा र छोरी
टन्न पैसा कमाउन मन थ्यो
كلمات أغنية عشوائية
- gloria trevi - que emane كلمات أغنية
- nenhum de nós - telhados de paris كلمات أغنية
- coral kerygma - a promessa كلمات أغنية
- elton medeiros - não te esqueças de mim كلمات أغنية
- marco e mario - coração burro كلمات أغنية
- dominic balli - sacrifice of me كلمات أغنية
- robson fonseca - recomeço كلمات أغنية
- luis goiano e girsel da viola - simplão de tudo كلمات أغنية
- val donato - para mim, você كلمات أغنية
- rolando boldrin - vamos tirar o brasil da gaveta كلمات أغنية