ramesh raj bhattarai feat. pashupati sharma & rachana rimal - oie kanchha كلمات أغنية
तेरी माया दुब्ली कि मोटी, ले त फोटो हेरम त एकचोटि

ओए कान्छा, तेरो र मेरो एउटैमा दिल बसेर अप्ठेरो

एउटैमा दिल बसेर अप्ठेरो
के_के बोल्छ, बनाउँछ झसङ्ग, हेर है केटा, न जिस्के मसँग
के के बोल्छ, बनाउँछ झसङ्ग, हेर है केटा, न जिस्के मसँग
ओए कान्छा, तेरो र मेरो एउटैमा दिल बसेर अप्ठेरो
ओए कान्छा, तेरो र मेरो एउटैमा दिल बसेर अप्ठेरो
एउटैमा दिल बसेर अप्ठेरो
फोनमा बोल्नी, छेऊ पर्दा डराउनी, यही दुइटा हुन् मलाई मनपराउनी

ओए कान्छी, के गरम मैले? मरिहत्ते गर्याछन् दुइटैले

मरिहत्ते गर्याछन् दुइटैले
यसलाई तिम्ले चिन्छेऊ र सानी? जे नी बोल्छ लाज पनि नमानी
यसलाई तिम्ले चिन्छेऊ र सानी? जे नी बोल्छ लाज पनि नमानी
ओए कान्छा, तेरो र मेरो एउटैमा दिल बसेर अप्ठेरो
ओए कान्छा, तेरो र मेरो एउटैमा दिल बसेर अप्ठेरो
एउटैमा दिल बसेर अप्ठेरो
“तिमी मेरो, म तिम्रो”, भनी भन्देऊ सानु, दल खाओस् यो पनि

दिउँसै पनि बनायौ अधेरै, भैगो आज बोल्दिन म धेरै
दिउँसै पनि बनायौ अधेरै, भैगो आज बोल्दिन म धेरै
ओए कान्छी, के गरम मैले? मरिहत्ते गर्याछन् दुइटैले
ओए कान्छी, के गरम मैले? मरिहत्ते गर्याछन् दुइटैले
मरिहत्ते गर्याछन् दुइटैले
बस्छे मलाई सर्वस्व ठानी, तेरो अघि मुख फोर्न लाज मानी
बस्छे मलाई सर्वस्व ठानी, तेरो अघि मुख फोर्न लाज मानी
ओए कान्छा, तेरो र मेरो एउटैमा दिल बसेर अप्ठेरो
ओए कान्छा, तेरो र मेरो एउटैमा दिल बसेर अप्ठेरो
एउटैमा दिल बसेर अप्ठेरो
मेरो ध्यानै छैन केही चिजमा, सानु तिम्लाई उडाउँछु यही तीजमा

जान्छन् आँखा महंगा चिजमा, मलाई के_के किन्दिन्छौ यो तीजमा?
जान्छन् आँखा महंगा चिजमा, मलाई के_के किन्दिन्छौ यो तीजमा?
ओए कान्छी, के गरम मैले? मरिहत्ते गर्याछन् दुइटैले
ओए कान्छी, के गरम मैले? मरिहत्ते गर्याछन् दुइटैले
मरिहत्ते गर्याछन् दुइटैले
छ कि क्याहो अन्तै भर परेकी, फोन उठाउन कति बेर गरेकी
छ कि क्याहो अन्तै भर परेकी, फोन उठाउन कति बेर गरेकी
ओए कान्छा, तेरो र मेरो एउटैमा दिल बसेर अप्ठेरो
ओए कान्छा, तेरो र मेरो एउटैमा दिल बसेर अप्ठेरो
एउटैमा दिल बसेर अप्ठेरो
छैन मेरो खुसीको सीमा, मेरो फोन त उठ्छ एक घण्टीमा

pr वाला माग्नलाई आछ, यस्ता झुसिलकिरेलाई के थाहा छ?

अर्कै केटो रोज्या छु मैले, अब बाटो तताऊ भो दुइटैले

अब बाटो तताऊ भो दुइटैले
كلمات أغنية عشوائية
- judy garland & the king’s men - play that barbershop chord كلمات أغنية
- the monolith deathcult - dawn of the planet of the ashes كلمات أغنية
- andy ditzler - citizens كلمات أغنية
- stone sour - the wicked (2000 demo) كلمات أغنية
- amanda malela - validé كلمات أغنية
- ssgkobe - nurse كلمات أغنية
- kazik - hania i hela كلمات أغنية
- 23.exe - yy كلمات أغنية
- the beets (indie band) - your name is on my bones كلمات أغنية
- ridg downs - f u كلمات أغنية