kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ram krishna dhakal - timro yaad aaunda achel كلمات أغنية

Loading...

[lyrics for “timro yaad aaunda achel” in nepali]

[intro]
तिम्रो याद आउदा अचेल
तिम्रो याद आउदा अचेल
मनै कस्तो-कस्तो हुन्छ

[chorus]
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
तिम्रो याद आउदा अचेल

[verse 1]
घुम्टो ओढी चिहाएको
केश फिजाई लजाएको
हो, घुम्टो ओढी चिहाएको
केश फिजाई लजाएको
सयौं हिस्सी मुहारमा
एकै पल्ट उदाएको, एकै पल्ट उदाएको
झझल्कोले छुदाँ पनि
रहर यस्तो भौतारीन्छ

[chorus]
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
तिम्रो याद आउदा अचेल

[verse 2]
भेट्ने भनि कयौ पल्ट नभेटेर झुकाएको
हो, भेट्ने भनि कयौ पल्ट नभेटेर झुकाएको
अनि कहिले थाहै नदि
आँखा छोपी तर्साएको, आँखा छोपी तर्साएको
तिम्रो कुरा चल्दा पनि
अत्तित यस्तो बल्झि दिन्छ

[chorus]
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
तिम्रो याद आउदा अचेल
मनै कस्तो-कस्तो हुन्छ
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
यो जुनीमा पहिलो झुल्का
घामले छेए जस्तो हुन्छ
तिम्रो याद आउदा अचेल

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...