kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ram krishna dhakal - timi sanga كلمات أغنية

Loading...

[chorus]
तिमी सित भेट हुदा मन हुन्छ कस्तो कस्तो
तिमी सित भेट हुदा मन हुन्छ कस्तो कस्तो
दुईटा खोला उर्लिएर देभानमा मिले जस्तो, हो
तिमी सित भेट हुदा मन हुन्छ कस्तो कस्तो

[verse 1]
फूलबारीमा ढकमक फुलै फूले जस्तो
घरबारीमा टहटह जुनै खुले जस्तो
फूलबारीमा ढकमक फुलै फूले जस्तो
घरबारीमा टहटह जुनै खुले जस्तो
सप्त रङ्गी सिउदो इन्द्रनि पो है की, हो
उज्यालो छ मुहार त्यो चन्द्रमा पो है की, हो
तिमी सित भेट हुदा

[verse 2]
पस्किदा उसा संगै तिमी केरीबाटी
घाम लाग्छ आगनमा कालो बादल फाटी
पस्किदा उसा संगै तिमी केरीबाटी
घाम लाग्छ आगनमा कालो बादल फाटी
मस्कीदिदा कालो दसै दिसा ढाकी
हो, बर्सी दिन्छ परेलीमा उर्लीएर बाढी, ओ

[chorus]
तिमी सित भेट हुदा मन हुन्छ कस्तो कस्तो
दुईटा खोला उर्लिएर देभानमा मिले जस्तो, हो
तिमी सित भेट हुदा

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...