
ram krishna dhakal - orali lageko كلمات أغنية
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
मुहारै राम्रो शिरिष जस्तो, जुनतारा हार खाको।
त्यो जोडी देख्दा, सबैले भन्थे, इश्वरकै वर पाको।
मुहारै राम्रो शिरिष जस्तो, जुनतारा हार खाको।
त्यो जोडी देख्दा, सबैले भन्थे, इश्वरकै वर पाको।
माया त रैछ धारिलो छुरा, रेटिनै पर्यो नि
रेटिनै पर्यो नि
बासै उठाउने, कस्तो यो खेल भो?
जीवनमा धेरै_धेरै, धेरै नै झेल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
सबैको देख्छु हासी र खुशी, सिखर को बाटो मा।
आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा।
सबैको देख्छु हासी र खुशी, सिखर को बाटो मा।
आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा।
दुइ_चार दिनको त्यो मृगतृष्णा, क देख्नु पर्यो नि ।
दुइ_चार दिनको त्यो मृगतृष्णा, क देख्नु पर्यो नि ।
झिरै मा उनेको माछी झैँ हाल भो।
जिन्दगी देखि अब, खुशी नै पार भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
छल गर्यो मायाले, छल गर्यो मायाले।
كلمات أغنية عشوائية
- ismo - niet gespeeld كلمات أغنية
- imjls - despair//repair كلمات أغنية
- riley baby - honey berry كلمات أغنية
- young dolph - break the bank كلمات أغنية
- brendan peyper - jou mond is in die pad كلمات أغنية
- junkies - xxi. századi srác كلمات أغنية
- microwave - tìm lại كلمات أغنية
- folly rae - you don't love me كلمات أغنية
- frank boeijen groep - de waarheid كلمات أغنية
- lemon demon - fine (2009 version) كلمات أغنية