
ram krishna dhakal - jhuth ko sansar lyrics
[chorus]
झुटको संसार, झुटकै रजाई
चित्त कहाँ बुझाउ म?
सबै दुखी भन छन् अफूलाई
दुःख कहाँ बिसाउ म?
झुटको संसार, झुटकै रजाई
चित्त कहाँ बुझाउ म?
[verse 1]
फूललाई सोधे “किन रोयौ?”
सितलाई उसले दोष दियो
फूललाई सोधे “किन रोयौ?”
सितलाई उसले दोष दियो
घामलाई सोधे “के छ घाम?”
बदलसँग उसको रोश थियो
किनारमा बसी सोधे, किनारमा बसी सोधे
निश्चल गगां बग् थिइन जहाँ
रिसाउदै उनले नि भनिन
दुखी छु म साह्रै नआउ यहाँ
[chorus]
झुटको संसार, झुटकै रजाई
चित्त कहाँ बुझाउ म?
[verse 2]
प्रियसीलाई सोधे एउटा कुरा
मेरो प्रितीमा के खोट पायौ?
प्रियसीलाई सोधे एउटा कुरा
मेरो प्रितीमा के खोट पायौ?
मन बुझाउने उत्तर पाइन मैले
किन तिमी आज यस्तो भयौ?
मैले मेरै मनलाई सोधे, मैले मेरै मनलाई सोधे
के_के भोग्नु पर्छ अझै यहाँ
सत्य भट्न यो संसारमा
कोही त भनिदेउ म जाउँ कहाँ?
[chorus]
झुटको संसार, झुटकै रजाई
चित्त कहाँ बुझाउ म?
सबै दुखी भन छन् अफूलाई
दुःख कहाँ बिसाउ म?
झुटको संसार, झुटकै रजाई
चित्त कहाँ बुझाउ म?
दुःख कहाँ बिसाउ म?
चित्त कहाँ बुझाउ म?
كلمات أغنية عشوائية
- d-twist - crystal lake lyrics
- flow mc - a sós contigo lyrics
- djj - georgian cotton (tuscan leather remix) lyrics
- jan and dean - tallahassee lassie lyrics
- ruby juu - crush thang lyrics
- tessa belinfante - i wonder lyrics
- dierks bentley - train traveling lyrics
- denmark vessey - power of thought lyrics
- morodo - burning song lyrics
- eric bellinger - break all of the rules lyrics