kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ram krishna dhakal – jharana jhain jhardai aau كلمات اغاني

Loading...

[intro]
हे, हे, हे, हे
mm, hm, mm-hm

[chorus]
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउ, मनको सगरमा
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउ, मनको सगरमा

[verse 1]
यो जिन्दगानी न्यानो लाग्छ तिम्रो मायामा
पिपलुलाई शान्ति मिल्छ वरको छायाँमा

[chorus]
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउइ, मनको सगरमा

[post-chorus]
माया नै हो ठूलो धरम, साईराम
(ए, साईराम, ए, साईराम, ए, साईराम)
मर्नु बाच्नु मान्छेको करम, साईराम
(ए, साईराम, ए, साईराम, ए, साईराम)

[verse 2]
जीवन भन्नु के हो कुन्नी तिमी नै पो हौकी
हाँसो के हो? खुशी के हो? त्यसमै तिमी छौकी?
बाचा-बन्धन मात्र होइन, जिन्दगी नै भाकूला
मेरो मनको सँघारमा जोर घरा राखौँला

[chorus]
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउ, मनको सगरमा

[post-chorus]
माया नै हो ठूलो धरम, साईराम
(ए, साईराम, ए, साईराम, ए, साईराम)
मर्नु बाच्नु मान्छेको करम, साईराम
(ए, साईराम, ए, साईराम, ए, साईराम)

[verse 3]
आँखाभरि निन्द बनेर तिमी बसे हुन्छ
लाली ओठमा, प्रीत छरेर तिमी हांसे हुन्छ
सौभाग्यको झुल्के घाम, तिम्रै शिरमा उदाउँछ
तिम्रो प्रिय गीत हु म, तिमीले गाए पुग्छ

[chorus]
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउ मनको सगरमा

[verse 4]
यो जिन्दगानी न्यानो लाग्छ तिम्रो मायामा
पिपलुलाई शान्ति मिल्छ वरको छाँयामा
झरना भै झर्दै आउ, मनको लहरमा
तारा भै झिलमिलाउ, मनको सगरमा

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...