
raju lama - yo junima lyrics
Loading...
[verse 1]
यो जुनिमा तिम्लाई पाए अर्को जुनिमा
तिमीलाई पौ
प्रथना छ ईश्वर लाई ह्र्दम मेरो
ह्र्दम मेरो
यो जुनिमा तिम्लाई पाए अर्को जुनिमा
तिमीलाई पाउ
[verse 2]
तिम्रो एक मुस्कान मा
सार खुशी पाउछु
मृग नएनी त्यो तिम्रा ति नयन मा
सार संसार पाउछु
त्यसैले साथ देउ सदा तिमी
[verse 3]
तिमी नै मेरो जिन्दगी
तिमी नै मेरो दृस्टि
तिमी नै मेरो संसार
तिमी नै बच्ने आधार
[verse 4]
त्यसैले साथ देउ सदा तिमी
यो जुनिमा तिम्लाई पाए अर्को जुनिमा
तिमीलाई पौ
प्रथना छ ईश्वर लाई ह्र्दम मेरो
ह्र्दम मेरो
Random Lyrics
- tills - nicht vergessen lyrics
- grigoriev,jinyoo - home lyrics
- anne murray - harmony lyrics
- rap&vogue - le pigeon lyrics
- danit treubig - heartbeat lyrics
- hahaimasy - fold (prod. geogotbands) lyrics
- ka$hdami - guap! lyrics
- logobi gt - mais laisse tomber lyrics
- marcio dentro - inganno alla luce del sole lyrics
- dushy boy - dreamer lyrics