kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

rajina rimal - maya garchhu (female version) كلمات أغنية

Loading...

[chorus]
माया गर्छौ थाहा छ मलाई
तर पनि टाढा भाछौ
माया गर्छौ थाहा छ मलाई
तर पनि टाढा भाछौ

[bridge]
बिर्स भन्छौ, सक्दिन म
बिर्स भन्छौ, सक्दिन म
मुटु भित्रै धड्किराछौ
माया गर्छौ थाहा छ मलाई
तर पनि टाढा भाछौ

[verse 1]
मैले जीवन जिउनलाई, तिमीले सास फर्नु पर्छ
तिमीलाई केही भयो भने मैले नि बेहोर्नु पर्छ
हो, मैले जीवन जिउनलाई, तिमीले सास फर्नु पर्छ
तिमीलाई केही भयो भने मैले नि बेहोर्नु पर्छ

[pre_chorus]
सक्दिन म बाँच्न तिमी बिना यहाँ
छाडी जहाँ जान्छौ आउने छु त्यहाँ, आउने छु त्यहाँ

[chorus]
माया गर्छौ थाहा छ मलाई
तर पनि टाढा भाछौ
[verse 2]
फूल्दा तिमीसँग तिमीसँगै फूल्छु
झर्दा पनि सँगै झर्छु
जीवन भरि सँगै बाँची मर्दा पनि सँगै मर्छु
हो, फूल्दा तिमीसँग तिमीसँगै फूल्छु
झर्दा पनि सँगै झर्छु
जीवन भरि सँगै बाँची मर्दा पनि सँगै मर्छु

[pre_chorus]
सक्दिन म बाँच्न तिमी बिना यहाँ
छाडी जहाँ जान्छौ आउने छु त्यहाँ, आउने छु त्यहाँ

[chorus]
माया गर्छौ थाहा छ मलाई
तर पनि टाढा भाछौ
माया गर्छौ थाहा छ मलाई
तर पनि टाढा भाछौ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...