kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

rachana rimal & ramesh raj bhattarai - bhana saila كلمات أغنية

Loading...

टन्न पैसा कमाउँला भन्थ्यौ
हो.टन्न पैसा कमाउँला भन्थ्यौ,सुखै सुखमा रमाउँला भन्थ्यौ
उमेरले चालीस काटीसक्यो,कपाल फुल्न आटि सक्यो
नत सुको पैसो हातमा,नत तिमिनै छौ साथमा
नत सुको पैसो हातमा,नत तिमिनै छौ साथमा
भन साइँला अब कहिले कमाउने हो,अब कहिले रमाउने हो
अब कहिले कमाउने हो,अब कहिले रमाउने हो

म यहाँ पल पल मरिराको छु,सक्ने जतित गरिराको छु
घरको यादले पागल हुन्छु,एकान्तमाम कति रुन्छु
घर बनाउँदाको बाँकी छ ऋण,तिमीले कुरा बुझ्दिनौ किन

मनको बह पोख्ने ठाउँ छैन,बाहिरी हाँसो देख्छन् अरूले
हो ओ ओ मनको बह पोख्ने ठाउँ छैन
बाहिरी हाँसो देख्छन् अरूले
कमाएकै छन् रमाएकै छन् भन्दछन् देख्ने सुन्नेहरुले
मेरो खुसित तिमी हौ प्यारा,अब अरुकै चाहिँदैन भयो
हो ओ ओ मेरो खुसित तिमी हौ प्यारा
अब अरुकै चाहिँदैन भयो
एउटा पक्की घर बनाउँदा तिम्रो परदेशमै सारा जिन्दगी गयो
हो. एउटा पक्की घर बनाउँदा तिम्रो
परदेशमै सारा जिन्दगी गयो
टन्न पैसा कमाउँला भन्थ्यौ

रातमा निद्रा दिनमा भोक छैन,परदेशमै बस्ने रहर हैन
परदेशले उमेर लुट्यो सबै,सपना जती टुट्यो सबै
एक,दुई साल अझै नगर कर,रित्तो हात कसरी कर्कउँ म घर
सबैले आँखा मैलाई नै तर्छन्,बा आमा रातदिन कच कच गर्छन्
हो..सबैले आँखा मैलाई नै तर्छन्
बा आमा रातदिन कच कच गर्छन्
जति कमाछौ घरमै पठाछौ,ब्वारीले पैसा लुकाइछे भन्छन्
कति सहनु वचन मैले,कति सहनु यो अपमान
हो..कति सहनु वचन मैले
कति सहनु यो अपमान
अब त छिट्टै फर्की आऊ प्यारा,गारो भो मलाई घर गरी खान
हो…अब त छिट्टै फर्की आऊ प्यारा
गारो भो मलाई घर गरी खान
टन्न पैसा कामाउँला भन्थ्यौ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...