kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

pramod kharel - khai jalma parera كلمات أغنية

Loading...

(खै जालमा परेर गई कि… पारेर गई)२
(कसरी भनुँ मरेर गई)२
मरेर गई कि मारेर गई…
खै जालमा परेर गई कि पारेर गई

(नयनको त्यो मदिरा)३
मागे,(पिलाई दिई)२
(बिचरीले सद्धे बानी बिगारेर गई)२

ओढेर आएको त्यो ईमानको च्यादर
ईमानको च्यादर…
(ओढेर आएको त्यो ईमानको च्यादर)२
ईमानको च्यादर…
(आज उसले यतैकतै उतारेर गई)२

(उज्यालो देखि सायद)३
(डराउँछे होला उ)२

(मध्य रातमा, किन ढोका उघारेर गई)२
कसरी भनुँ मरेर गई…
मरेर गई कि मारेर गई
खै जालमा परेर गई कि पारेर गई…

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...