kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

pramod kharel - jatan gari sajai rakha كلمات أغنية

Loading...

तिमीले नै जिउन सिकायौ, पीडा भित्र नपार
तिमीले नै जिउन सिकायौ, पीडा भित्र नपार
हाँसीहाँसी बस्न पाउँ तिम्रा ति आँखामा, आँसु बनाई नझार

जतन गरी सजाई राख दिलमा वर्षौँ वर्ष
अञ्जानै मा तिम्रो मन दुखाएछु भने माफी माग्दै भन्छु म
sorry ल, sorry ल
sorry ल, sorry ल

तिम्रा प्रत्येक शब्द भित्र मायाको रस भरिएर
सम्हालेर राखिदेऊ मेरा लागि, नजाओस् कहीँ छरिएर

मेरो मनले गर्छ सधैँ तिम्रो मात्रै चर्चा
सयौँ जुनी सम्म पनि गर्न नपरोस् यी आँसुको खर्च

हो, मेरो मनले गर्छ सधैँ तिम्रो मात्रै चर्चा
सयौँ जुनी सम्म पनि गर्न नपरोस् यी आँसुको खर्च

जतन गरी सजाई राख दिलमा वर्षौँ वर्ष
अञ्जानै मा तिम्रो मन दुखाएछु भने माफी माग्दै भन्छु म
sorry ल, sorry ल
sorry ल, sorry ल

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...