
prakash saput - pir كلمات أغنية
pir lyrics
[verse 1: prakash saput]
बस्नेलाई पिर परेर, हुन सम्म भछ
जानेलाई नजाऊ भन्न, नसकिने रछ
बस्नेलाई पिर परेर, हुन सम्म भछ
जानेलाई नजाऊ भन्न, नसकिने रछ
[chorus: prakash saput]
तिम्रो मयाले मलाई पिर दियो
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाति
कमलो मुटु, कमलो छाति
चिर दियो, चिर दियो
तिम्रो मयाले मलाई पिर दियो
तिम्रो मयाले मलाई पिर दियो
अैया, अैया, अैया, अैया
[verse 2: prakash saput]
हुँदा तिमी पर पर
छाती चर चर
फूल टिपेर दिन्थे तर
यो मन खुसी छ र?
हुदा तिमी पर परहुँदा तिमी पर पर
छाती चर चर
फूल टिपेर दिन्थे तर
यो मन खुसी छ र?
[chorus: prakash saput]
तिम्रो मोयाले मलाई पिर दियो
तिम्रो मोयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाति
कमलो मुटु, कमलो छाति
चिर दियो, चिर दियो
तिम्रो मोयाले मलाई पिर दियो
तिम्रो मोयाले मलाई पिर दियो
[verse 3: samjhana bhandari]
अभाव अभाव ले हाम्रो घाटी अटायो
परिस्थितिले मलाई परदेश पठायो
अभाव अभाव ले हाम्रो घाटी अटायो
परिस्थितिले मलाई परदेश पठायो
[chorus: samjhana bhandari]
तिम्रो मोयाले मलाई पिर दियो
तिम्रो मोयाले मलाई पिर दियो
कमल मुटु, कमल छाति
कमल मुटु, कमल छाति
चिर दियो, चिर दियो
तिम्रो मोयाले मलाई पिर दियो
तिम्रो मोयाले मलाई पिर दियो
अैया, अैया, अैया, अैया
[verse 4: prakash saput]
पिर बिसाउने ठावई पाइन
का चौतारी चीनम
मुन्छे बन्न मुस्किल भयो
के बनेर हिनम
पिर बिसाउने ठावई पाइन
का चौतारी चीनम
मुन्छे बन्न मुस्किल भयो
के बनेर हिनम
[chorus: prakash saput]
तिम्रो मयाले मलाई पिर दियो
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाति
कमलो मुटु, कमलो छाति
चिर दियो, चिर दियो
तिम्रो मयाले मलाई पिर दियो
तिम्रो मयाले मलाई पिर दियो
अैया, अैया, अैया, अैया
[verse 5: prakash saput]
एउटै घटना कोइलाई फाइदा
कोइलाई भयो हानी
कतै मर्यो आत्मा सम्मान
कतै स्वाभिमानी
एउटै घटना कोइलाई फाइदा
कोइलाई भयो हानि
कतै मर्यो आत्मा सम्मान
कतै स्वाभिमानी
[chorus: prakash saput]
तिम्रो मयाले मलाई पिर दियो
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाति
कमलो मुटु, कमलो छाति
चिर दियो, चिर दियो
तिम्रो मयाले मलाई पिर दियो
तिम्रो मयाले मलाई पिर दियो
अैया, अैया, अैया, अैया
[verse 6: prakash saput]
आफ्नै विचार वैरि भयो
काँ जाम कता भागम?
ज्यानकै बाजी थापेको थिए
कल्लाई हिसाब मागम
आफ्नै विचार वैरि भयो
काँ जाम कता भागम?
ज्यानकै बाजी थापेको थिए
कल्लाई हिसाब मागम
[chorus: prakash saput]
तिम्रो मयाले मलाई पिर दियो
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाति
कमलो मुटु, कमलो छाति
चिर दियो, चिर दियो
तिम्रो मयाले मलाई पिर दियो
तिम्रो मयाले मलाई पिर दियो
अैया, अैया, अैया, अैया
[verse 7: prakash saput]
देश भन्नु त के रैछ र
चार किल्लाको माटो
त्यहि माटो नि उनकै मात्र
जो छन टाठोबाठो
देश भन्नु त के रैछ र
चार किल्लाको माटो
त्यहि माटो नि उनकै मात्र
जो छन टाठोबाठो
[chorus: prakash saput]
तिम्रो मयाले मलाई पिर दियो
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाति
कमलो मुटु, कमलो छाति
चिर दियो, चिर दियो
तिम्रो मयाले मलाई पिर दियो
तिम्रो मयाले मलाई पिर दियो
अैया, अैया, अैया, अैया
كلمات أغنية عشوائية
- rob paravonian - creepy, creepy love كلمات أغنية
- driveways - despondent كلمات أغنية
- tj152 - g a m e كلمات أغنية
- mr. smith aka boss money - small towns big things كلمات أغنية
- bones - neverwhatyouthink كلمات أغنية
- tommy vercetti - güetzi كلمات أغنية
- brazen-faced & marmot - the dopest كلمات أغنية
- white lies - summer didn't change a thing (demo) كلمات أغنية
- the byrds - you won't have to cry [alternate version] كلمات أغنية
- the charm the fury - no end in sight كلمات أغنية