kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

prabisha adhikari - fasayeu كلمات أغنية

Loading...

फसायौ तिमीले मलाई, तड्पायौ तिमीले मलाई, तड्पायौ
हो,फसायौ तिमीले मलाई, तड्पायौ तिमीले मलाई, तड्पायौ
डुबाएउ तिमीले मलाई, रुवायौ तिमीले मलाई,रुवायौ

हरेक दिनमा रोएकी छु, घर न घाटकी भएको छु
फसायौ तिमीले मलाई तड्पायौ तिमीले मलाई, तड्पायौ

कानून पनि तिम्रै हातमा, न्याय पनि तिम्रै हातमा
लुटिसक्यो सबै कुरा, छैन आज केही साथमा
कानून पनि तिम्रै हातमा, न्याय पनि तिम्रै हातमा
लुटिसक्यो सबै कुरा, छैन आज केही साथमा
तिम्रो जीत मेरो हार भयो, सम्बन्धको ब्यापार भयो
फसायौ तिमीले मलाई, तड्पायौ तिमीले मलाई, तड्पायौ

जिन्दगी बिताउँदै छु, बगाउँदै आँशुको भेल
मेरो जिन्दगी माथी, भन किन खेलेउ खेल
जिन्दगी बिताउँदै छु, बगाउँदै आँशुको भेल
मेरो जिन्दगी माथी, भन किन खेलेउ खेल
हरेक दिनमा रोएकी छु, घर न घाटकी भएको छु

फसायौ तिमीले मलाई, तड्पायौ तिमीले मलाई, तड्पायौ
डुबायौ तिमीले मलाई रुवायौ तिमीले मलाई,रुवायौ
फसायौ
तड्पायौ
रुवायौ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...