kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

phiroj shyangden - yudha kai chhekama كلمات أغنية

Loading...

[intro]
युद्ध कै छेकमा म त मर्छु होला

[chorus]
युद्ध कै छेकमा म त मर्छु होला
रगतको खोला नै पो तर् छु होला
सिन्का भाच्न सकेन यो जुनीले
जिन्दगी देखि बसाइ पो सर्छु होला
युद्ध कै छेकमा म त मर्छु होला

[verse 1]
शान्तीकै सन्देश आफू छर्छु होला
सोचेथें सगर नै आरोहन गर्छु होला
शान्तीकै सन्देश आफू छर्छु होला
सोचेथें सगर नै आरोहन गर्छु होला
पाईला बढाउने दिएन त्यो भिरले
पहाड देखि बेसी नै पो झर्छु होला
पाईला बढाउने दिएन त्यो भिरले
पहाड देखि बेसी नै पो झर्छु होला

[chorus]
युद्ध कै छेकमा म त मर्छु होला

[verse 2]
बगरकै छेउ बग्यो जिउदो खोला
भुमरी भित्र म पनि पर्छु होला
बगरकै छेउ बग्यो जिउदो खोला
भुमरी भित्र म पनि पर्छु होला
छितिजको काखमा घाम निदायो
रात देखे अध्यारो पो चोर्छु होला
छितिजको काखमा घाम निदायो
रात देखे अध्यारो पो चोर्छु होला
[chorus]
युद्ध कै छेकमा म त मर्छु होला
रगतको खोला नै पो तर् छु होला
सिन्का भाच्न सकेन यो जुनीले
जिन्दगी देखि बसाइ पो सर्छु होला
युद्ध कै छेकमा म त मर्छु होला

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...