
phiroj shyangden - chitthi كلمات أغنية
Loading...
[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज_भेलि
किन_किन कहिले सम्झेन?
[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज_भोलि
किन_किन कहिले सम्झेन?
[verse 1]
उसलाई माया गर्नेहरू अरू पनि
धेरै_धेरै होलान, म भन्दा नि धेरै
उसको आँखामा आँखा जुधाउनेहरू पनि
सायद अरू पनि थुप्रै_थुप्रै होला नि
[verse 2]
उसको मुटु भित्र रम्ने अरू पनि
थुप्र_थुप्र होलान, म भन्दा नि बढि
उसको हेराई मन पर्नेहरू अरू पनि
सायद कति_कति थुप्रै_थुप्रै होला नि
[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज_भोलि
किन_किन कहिले सम्झेन?
[outro]
धेरै दिन भो किन आएन?
किन_किन कहिले सम्झेन?
كلمات أغنية عشوائية
- pur:pur - кохай (love) كلمات أغنية
- yoon seo bin (윤서빈) - rizz كلمات أغنية
- elprl - mentirosa كلمات أغنية
- montecristo - conscience كلمات أغنية
- deboy - дорого (expensive) كلمات أغنية
- trinket - all of our problems im gna solve em with u riding shotgun كلمات أغنية
- ryan mack - leave this party كلمات أغنية
- first reserve - no one thinks that we're cool كلمات أغنية
- ouais g2 - mtv كلمات أغنية
- dalia - داليا - takhayel - تخيل كلمات أغنية