
pggh feat. b-8eight - vaagya كلمات أغنية
भाग्यनै एस्तो रहेछ
तिम्लाई नपाउनु नै लेखे रहेछ
प्रयास गर्छु बाच्न तिमी बिना
प्रश्नहरु धेरै उठछ मत फस्दिन
कैले हास्दिन, कैले रुदिन
तिम्रो यादमा
कस्तो हुन्छ होला माया तिम्रो जो मैले पाएँन
मेरो हरेक पाईला तिमी तिरै म कैले थाकिन (woah)
म तिम्रै हो नि तर तिम्ले स्वीकारेनौ
मेरो इच्छा तिमी थियौ साएद तिम्ले कैले बुझेनौ
मेरो साथिको साथिले भनेको जस्तै भो
प्रश्न एउटै मनमा रह्यो कि माया मेरो के सस्तो थ्यो
तर ठिकै छ दिन पनि बित्दैछ
भारिलो मनमा मायाको सतह घटदै छ
बिपरित दिसामा पैलाहरु छन् हाम्रो
तर शुभ रहोस् तिम्रो दिन होस् सधै राम्रो
भन्नु केहि नि छैन,
न मनमा छ गुनासो
विन्ती बरु उम्काईदेउन सम्झनाको यो पासो
हिजो नि एक्लै थे आज भए के भो र
बिताईदिउला नि जीवन तिम्रो जस्तै क छ र
टाटा bye bye नमस्ते तिम्रो मायालाई
देउन बरु सलाई कोर्दिन्छु सम्झनालाई
तिमीलाई नै आज सम्झेर तिम्रो सम्झनामा रचे गीत
मेरो शब्दहरु मनबाट निस्के यसमा अटेन सार
देउ केवल अब मेरो साथ अनि हातमा हुन्छ दुनिया सारा
तिमी छैनै त आज केहि देख्दिन के गर्ने भन
भाग्यनै एस्तो रहेछ, तिम्लाई नपाउन भन्ने लेखे रहेछ
प्रयास गर्छु बाच्न तिमी बिना
प्रश्नहरु धेरै उठछ, मत फस्दिन
कैले हास्दिन, कैले रुदिन
तिम्रो यादमा
साला साथीको साथीलाई सल्लाहा दिने नि मैथिए
उसको मायामा सुद्रियनि म हु भित्र भित्रै जन्के
यहाँ बुझ्दैन कोसैले बुझाउन खोज्नु नै गल्ति
आज त्यो मोरी को ठाउँमा अर्कै नानु बस्छि पल्टे तर
कैले कहिँ बिलाउछु म केवल उसको याद ले
पिएको तालमा होकि तानेको त्यो मातले (umm)
म त भुतुकै भए, उसको त्यो दुखाई खैरो धुवाको मलमले तर
के राख्नु जठो अब सानो कुरा मनमा
तरुनीको वालचेल, ध्यान राख धनमा
एउटा आउछ अर्को जान्छ यस्तै हुन्छ खेलमा
दुई दिनको माया प्रिति अनि सारा जीवन जेलमा (umm)
मेरी नकली मोइया
कस्तो हुन्छ चोट बुझेउ तिम्रो त्यो बिदाईमा
बरु ठिकै थ्यो मेरो जीवन तिम्रो त्यो पर्खाईमा
लाग्ला तिम्लाई पनि पाप कल्युगको यो संसारमा
तिमीलाई नै आज सम्झेर तिम्रो सम्झनामा रचे गीत
मेरो शब्दहरु मनबाट निस्के यसमा अटेन सार
देउ केवल अब मेरो साथ अनि हातमा हुन्छ दुनिया सारा
तिमी छैनै त आज केहि देख्दिन के गर्ने भन
भाग्यनै एस्तो रहेछ
तिम्लाई नपाउनु नै लेखे रहेछ
प्रयास गर्छु (प्रयास गर्छुनै हो)
बाच्न तिमी बिना
प्रश्नहरु धेरै उठछ मत फस्दिन
कैले हास्दिन, कैले रुदिन
तिम्रो यादमा
कस्तो हुन्छ होला माया तिम्रो जो मैले पाएँन
मेरो हरेक पाईला तिमी तिरै म कैले थाकिन (woah)
म तिम्रै हो नि तर तिम्ले स्वीकारेनौ
मेरो इच्छा तिमी थियौ साएद तिम्ले कैले बुजेनौ
كلمات أغنية عشوائية
- jakarta movin - panen raya كلمات أغنية
- boofpaxkmooky - take some كلمات أغنية
- 18k - una bag كلمات أغنية
- mc cyborg - wired language كلمات أغنية
- a-reece - ronnie's interlude كلمات أغنية
- grndy - alison كلمات أغنية
- nsg - lonely كلمات أغنية
- kaneki - long time كلمات أغنية
- gwamba - trying كلمات أغنية
- going under ground - 愛なんて (ai nante) (electric ver.) كلمات أغنية