
pashupati sharma & laxmi malla - dohori ko raja كلمات أغنية
हे मत कुमार अछामी राज्यको
परीक्षामा छु आफ्नै भाग्यको
दोहोरीको राजा
मत कुमार अछामी राज्यको
परीक्षामा छु आफ्नै भाग्यको
दोहोरीको राजा
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
दोहोरीमै जितेर सँगै लान्छु आज
हे पहिलो भेट खै अरु के बताम
पर्वतेकी चेलीको स्वागतम्
दोहोरीकी रानी
पहिलो भेट खै अरु के बताम
पर्वतेकी चेलीको स्वागतम्
दोहोरीकी रानी
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
हे युद्ध लड्ने सुपारी पाको छु
शिव धनुष तोड्नलाई आको छु
दोहोरीको राजा
युद्ध लड्ने सुपारी पाको छु
शिव धनुष तोड्नलाई आको छु
दोहोरीको राजा
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
दोहोरीमै जितेर सँगै लान्छु आज
हे कला भन्दा कमजोर नै बल
छ त हजुर राम बन्ने कौशल?
दोहोरीकी रानी
कला भन्दा कमजोर नै बल
छ त हजुर राम बन्ने कौशल?
दोहोरीकी रानी
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
हे बलमा हैन बुद्धिमै मै रमाउँछु
पर्वतेको दिलमै बास जमाउँछु
दोहोरीको राजा
बलमा हैन बुद्धिमै मै रमाउँछु
पर्वतेको दिलमै बास जमाउँछु
दोहोरीको राजा
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
दोहोरीमै जितेर सँगै लान्छु आज
हे पिरतीको फूल कता बसायो?
त्यही मुस्कानले कतिलाई फसायो?
दोहोरी की रानी
पिरतीको फूल कता बसायो?
त्यही मुस्कानले कतिलाई फसायो?
दोहोरी की रानी
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
हे फूलमा गुराँस पन्छिमा मयूर
पहिलो हजुर अन्तिम नी हजुर
दोहोरीको राजा
फूलमा गुराँस पन्छिमा मयूर
पहिलो हजुर अन्तिम नी हजुर
दोहोरीको राजा
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
दोहोरीमै जितेर सँगै लान्छु आज
हे राम सीतालाई थिए त्यही भनेको
थिए आँसु समुद्र बनेको
दोहोरी की रानी
राम सीतालाई थिए त्यही भनेको
थिए आँसु समुद्र बनेको
दोहोरी की रानी
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
हे सीता थिइन् करिम हारा
रामलाई दोष लाउनलाई मिल्ला र?
दोहोरीको राजा
सीता थिइन् करिम हारा
रामलाई दोष लाउनलाई मिल्ला र?
दोहोरीको राजा
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
दोहोरीमै जितेर सँगै लान्छु आज
हे लाको वस्त्र खोलियो च्यातियो
द्रोपतिको गल्ती चाहिँ के थियो?
दोहोरी की रानी
लाको वस्त्र खोलियो च्यातियो
द्रोपतिको गल्ती चाहिँ के थियो?
दोहोरी की रानी
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
हे महाभारत युद्धको धारणा
द्रोपती नै हैनन् र कारण?
दोहोरीको राजा
महाभारत युद्धको धारणा
द्रोपती नै हैनन् र कारण?
दोहोरीको राजा
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
दोहोरीमै जितेर सँगै लान्छु आज
हे सबै पुरुष दुधैले न्वाका छन्
आरोप लगाई नारीलाई रूहाका छन्
दोहोरी की रानी
सबै पुरुष दुधैले न्वाका छन्
आरोप लगाई नारीलाई रूहाका छन्
दोहोरी की रानी
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
हे सत्रु भए नारीका नारी नै
सोह्र सय गोपिनी हरुनै
दोहोरीको राजा
सत्रु भए नारीका नारी नै
सोह्र सय गोपिनी हरुनै
दोहोरीको राजा
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
दोहोरीमै जितेर सँगै लान्छु आज
हे हजुर अझै महान बन्नुहोस्
राधा पनि दोषी हुन् भन्नुहोस्
दोहोरी की रानी
हजुर अझै महान बन्नुहोस्
राधा पनि दोषी हुन् भन्नुहोस्
दोहोरी की रानी
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
हे सीता हर्ने रावण दोषी हो
उसको कानमा बीस भर्ने को थियो?
दोहोरीको राजा
सीता हर्ने रावण दोषी हो
उसको कानमा बीस भर्ने को थियो?
दोहोरीको राजा
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
दोहोरीमै जितेर सँगै लान्छु आज
हे लक्षमण कै दोष पनि लुकाउनुस्
नारी जातकै आत्मालाई दुखाउनुस्
दोहोरी की रानी
लक्षमण कै दोष पनि लुकाउनुस्
नारी जातकै आत्मालाई दुखाउनुस्
दोहोरी की रानी
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
हे इतिहासको दोष थियो पाहान
नारी पुरुष दुवै हुन् महान
दोहोरीको राजा
इतिहासको दोष थियो पाहान
नारी पुरुष दुवै हुन् महान
दोहोरीको राजा
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
मैं हूँ हेर नेपालमै दोहोरीको राजा
दोहोरीमै जितेर सँगै लान्छु आज
दोहोरीमै जितेर सँगै लान्छु आज
हे गाउनुभयो गित मिलाई छन्दनी
बाठो हजुर हनुमान भन्दानी
दोहोरी की रानी
गाउनुभयो गित मिलाई छन्दनी
बाठो हजुर हनुमान भन्दानी
दोहोरी की रानी
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैं हूँ हेर नेपालमै दोहोरीकी रानी
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
मैले जिते घर ज्वाइँ बस्न जानेकी नजाने?
كلمات أغنية عشوائية
- cinema (russia) - offline 36 كلمات أغنية
- v-raptor - rapper ou o heart ? كلمات أغنية
- cage - bitch lady (snippet) كلمات أغنية
- jxcksvn - cashing checks كلمات أغنية
- screa sin - the mummy كلمات أغنية
- bankroll mafia - no color كلمات أغنية
- vince staples - screen door كلمات أغنية
- wormwood - the windmill كلمات أغنية
- north point insideout - death was arrested كلمات أغنية
- humble pie - natural born bugie - original كلمات أغنية