kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

oasis thapa - bhikhaari كلمات أغنية

Loading...

[verse 1]
सुरू भो साँझ सम्झिँदै नाम
फेरि तिम्रै पियारी
खतम कहिले हुनी हो मेरो
दम घुट्दै छ नि
लायौ के अचम्मको लत तिम्रो
छुट्दै_छुट्दैन नि
पहिले आएको भए पहिलै माया
लाउनी नै थिन नि

[chorus]
मेरो आँशु तिमी मेरो खुसी पनि
सपनीको इन्द्रिय रंग सबै तिमी
खडेरीको तिर्खा आगको शितलता
मिठो निन्द्राको न्यानो सिरानी तिमी
मेरो… सबै तिमी, तिमी… मेरो सबै
मेरो…

[verse 2]
बरु जति सासले तिम्रो
त्यही सास कहाँ छ मेरो
लोभी नबनुँ कसरी कान्छी
पर्छ नि अप्ठेरो
तिमी त गयौ लुटेर माया
जे बाँकी थ्यो त्यो पनि
अन्धो यी आँखा लाटो मन मेरो
भो नि बिचल्ली
रित्तियो आत्मा जिउँदो लाश
भए झैं भा हो नि
रित्तियो आत्मा जिउँदो लाश
भए झैं भा हो नि
[hook]
छायाँ नै मेरो सहारा एक्लो
त्यो नि नमाग सापटी
तिम्रो मायामा मैले
कुरेँ यसरी की भएँ म भिखारी

[chorus]
मेरो आँशु तिमी मेरो खुसी पनि
सपनीको इन्द्रिय रंग सबै तिमी
खडेरीको तिर्खा आगको शितलता
मिठो निन्द्राको न्यानो सिरानी तिमी
मेरो… सबै तिमी, तिमी… मेरो सबै
मेरो…

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...