kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

oasis thapa - antim bidaai كلمات أغنية

Loading...

[verse 1]

नसोधा नसोधा केहि तिमी मलाई
नाबोलौ तिमी संगै तयार नभए
तिमी चुप चाप म रहदा खेरी
आवाज जति तिमिलै सुनौना खोजे पनि

[chorus]

तिमी आउ सुनौ जति नै बुझाउ अबर भैसक्यो
दोहोराई तेही गल्ती फेरि तिमिले नसोधा किना अधुरो
कहानी झुटो थियो कि तिमी बदलियो थाहा पाउने गर भो
जब पहिलो प्रेम पत्र नै अन्तीम बिदाई

[verse 2]

नहोला नहोला भोली फेरि बिहानी
मेरो सास को भव रोकिडा पनि
मिल्दैन किन आनन्द आनन्दै
झुटो सबै तिम्रो कसम हरु पनि

[chorus]

तिमी आउ सुनौ जति नै बुझाउ अबर भैसक्यो
दोहोराई तेही गल्ती फेरि तिमिले नसोधा किना अधुरो
कहानी झुटो थियो कि तिमी बदलियो थाहा पाउने गर भो
जब पहिलो प्रेम पत्र नै अन्तीम बिदाई
[bridge]

बरबाद थिये म तिमी आउनु अघी नै
अपने तिमिलै जानु बरबाद भए म
बरबाद थिये म तिमी आउनु अघी नै
अपने तिमिलै जानु बरबाद भए म

[outro]

बरबाद थिये म, जानु बरबाद भए म
बरबाद थिये म, जानु बरबाद भए म
बरबाद थिये म, जानु बरबाद भए म

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...