kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

nabin k bhattarai – pritka كلمات اغاني

Loading...

प्रीतका गित रचे मैले मेरि मायालाई भनी ।
मुटुको मर्म बुझे मैले सपनिकी रानिलाई भनी ।

solo
जिवनको नयाँ मोड कोरे मैले उनका हासोका निम्ति

हावालाई बाध्न खोजे मैले विरहलाई बिर्सी ।

अडेर जिवनको त्यो दौडमा अंगाली बहार भने
अडेर जिवनको त्यो दौडमा अंगाली बहार भने
नकारेर आफ्नो जिवनलाई सुम्पिदीए उनै प्रति ।
प्रीतका गित रचे मैले मेरि मायालाई भनी ।
मुटुको मर्म बुझे मैले सपनिकी रानिलाई भनी ।
solo
जिवनको नयाँ मोड कोरे मैले उनका हासोका निम्ति
जिवनको नयाँ मोड कोरे मैले उनका हासोका निम्ति
हावालाई बाध्न खोजे मैले विरहलाई बिर्सी ।

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...