kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

nabin k bhattarai – jindagima كلمات اغاني

Loading...

ए जिन्दगी!
देउन मलाई साथ समाउन मेरो हात
ए जिन्दगी!

देउन मलाई साथ समाउन मेरो हात
जिउनु छ अझै मलाई देउन मलाई बाच्न
खुशीहरु देउन मलाई सकु म नि हास्न
ए जिन्दगी!
,,,,,,
बनाइदेउन उज्यालो दिन जुनेली रातहरु
बनाइदेउन उज्यालो दिन जुनेली रातहरु
सुनिदेउन मेरो सबै सबै मनका बातहरु
हेर त कति धेरै सधैं छु एक्लै
हेर त मेरो साझ बिहान् कति धेरै बेग्लै
ए जिन्दगी!
,,,,,,
बोलादेउन वसन्तलाई फुलाइदेउ फुलहरु
बोलादेउन वसन्तलाई फुलाइदेउ फुलहरु
सिकाइदेउन जिउन मलाई सच्यादेउ भुलहरु
झुठा छन सब यहाँ बनिदेउ साचो साथी
बुझिदेउ मेरो कुरा पुग्नु छ धेरै माथी
ए जिन्दगी!
देउन मलाई साथ समाउन मेरो हात
ए जिन्दगी!
देउन मलाई साथ समाउन मेरो हात
जिउनु छ अझै मलाई देउन मलाई बाच्न
खुशीहरु देउन मलाई सकु म नि हास्न
ए जिन्दगी!

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...