kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

nepcali - kanchi كلمات أغنية

Loading...

माया त मैले लगाको
षनकोचै नमानी
कान्छीले हासेर बोलाको

भुत्तुकै भएनि

मेरो माया कान्छीलाइ अब
कसरि बुझाउने
रातो टिका कानको झुम्का
कस्तो हो सुहाउने

कान्छीले हासेर बोलाउदा
गारो पो भयोनि
मोहनी मायाजालैमा
नराम्रो फसेनी

मेरो माया झुटो होइन
कसरि बुझाउने
लान्छु तिमीलाई
पन्चे बाजा ठोकेर येसपाली

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...