kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

nepathya - yo zindagani كلمات أغنية

Loading...

जीवन हो घाम छाँया
सुख-दुःख दुवै हुन्छ
जीवन हो बिना माया

छटपटि तड्पन हुन्छ

समय चक्रमा घुमी रहने
घडिको तार हो की
नशामा झुमी रहने
कुनै भुल हो कि

हाँसी-हाँसी बाँची दिन्छ
खुशीमा नाची दिन्छ
यहि हो कि यसको बानी
यो जिन्दगानी

यो जिन्दगानी
यो जिन्दगानी
यो जिन्दगानी
यो जिन्दगानी
यो जिन्दगानी
यो जिन्दगानी

अनायसै बिति जाने
दिन पो हो कि
आशामा झुली रहने
झुटो सपना हो कि

पिडामा दुखी हुन्छ
चोट लाग्दा सहि दिन्छ
आगो हुन्छ कहिले पानी
यो जिन्दगानी

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...