kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

nepathya - ukali orali كلمات أغنية

Loading...

उकाली ओराली
चड्दै र झर्दै
पुग्यौ हामी
त्यो कालो पथ्थरमा
वारि र पारी
हिमालै हिमाल
झर्यौ हामी
रमाइलो नाम्चेमा

खुम्जुङ क्षेत्र
के राम्रो
झलमल हिमाल
स्वर्ग भन्दा
प्यारो हाम्लाइ
हाम्रै देश नेपाल

हिमचुली रानी
हजुरकै काखमा
खेल्यौ हामी
गुरास पाखामा
सगरमाथा शिरैमा राखी
रम्यौ हामी
हिमाली भाकामा

यहि बज्छ
डम्फु र मादल
नाच्छन डाफे मुनाल
स्वर्ग भन्दा
प्यारो हाम्लाइ
हाम्रै देश नेपाल

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...