
nepathya - pachaasai barshama كلمات أغنية
हे
पचासै वर्षमा
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
गाह्रै भो इमानको मान्छे भेटिन
गाह्रै भो इमानको मान्छे भेटिन
पचासै वर्षमा
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
गाह्रै भो इमानको मान्छे भेटिन
गाह्रै भो इमानको मान्छे भेटिन
पचासै वर्षमा
दाम्छ हजुर केलाई भने बहर बाछो दाम्छ
बाँचे थेउ र यसरी भेट हुन पाम्छ
धानको बालो हरियो त कोदो बालो झुम्रे
लोखर्केको पुच्छर जस्तो दाह्री जुँगा उम्रे
भातै मीठो जेठो बूढो तिउन मीठो सिल्टुङ
बैँस छँदै झललल उमेर ढल्के झिल्टुङ
गला भिज्यो सुपारीले ओठ भिज्यो पानले
सबैलाई रक्षा गरून् उनकै भगवान्ले
ए
पचासै वर्षमा
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
गाह्रै भो इमानको मान्छे भेटिन
गाह्रै भो इमानको मान्छे भेटिन
पचासै वर्षमा
ढुङ्गे धारा सन्सरबार मैलो लुगा धुम
यस पालिको राहु केतु शुक्र शनि
आइत सोम मङ्गल बुध बृहस्पति
उल्का भामरी नवै ग्रह शनि सङ्कट
आदि दशा बार राशि
हाम्रो गृहमा
सदासर्वदा सुख शान्ति छाओस्
सबैको जय जय होस्
जय
जय जय होस्
चारै कुना चौपारीको बारै कुना दह
सम्झ बुझ मनको बह कसैलाई त कह
फल्दै जाऊन् फुल्दै जाऊन् चिताएको पुगून्
आआफ्नै भगवान्ले रक्षे गरी राखून्
ए
पचासै वर्षमा
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
गाह्रै भो इमानको मान्छे भेटिन
गाह्रै भो इमानको मान्छे भेटिन
पचासै वर्षमा
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
गाह्रै भो इमानको मान्छे भेटिन
गाह्रै भो इमानको मान्छे भेटिन
गाह्रै भो इमानको मान्छे भेटिन
गाह्रै भो इमानको मान्छे भेटिन
ए हैन हैन कहीँ न कहीँ
सत्य र इमानको मान्छे भेटिन्छ
सत्य र इमानको मान्छे भेटिन्छ
सत्य र इमानको मान्छे भेटिन्छ
सत्य र इमानको मान्छे भेटिन्छ
सत्य र इमानको मान्छे भेटिन्छ
सत्य र इमानको मान्छे भेटिन्छ
كلمات أغنية عشوائية
- morgenshtern - sadhu كلمات أغنية
- phillip wolf - chance كلمات أغنية
- abhi the nomad - some assembly required كلمات أغنية
- la bise jm. - boucheries de soja كلمات أغنية
- fmk - ahora no كلمات أغنية
- alex micheal - bfl كلمات أغنية
- kelsie kay - piece by peace كلمات أغنية
- charli xcx - the way out كلمات أغنية
- matija - inhale/exhale كلمات أغنية
- cryptkeeper five - the black clouds كلمات أغنية