
nepathya - kasaile sodha كلمات أغنية
कसैले हो हो हो
कसैले सोधे कुन हो तिम्रो गाउँ
काधँमा मेरो जहाँ घाम लाग्छ
स्वर्गको छेउ जहाँ मन लाग्छ
म भन्छु हजुर यही हो मेरो देश
कुरा नलुकाई भन्न मन लाग्छ
आँखा छ हाम्रो आँखा छ हाम्रो
तर देख्छ अरुले
कलम छ हाम्रो कलम छ हाम्रो
तर लेख्छ अरुले
गाउँ छ हाम्रो गाउँ छ हाम्रो
तर बस्छ अरुनै
जीवन छ हाम्रो जीवन छ हाम्रो
तर खेल्छ अरुनै
हो हो हो
बहिनीलाई खोजे नौगेडी भरि
पुछेको उसको सिन्दुर भरि
दिदि लाई खोजे सिरबन्दी छ कि
त्यो रातो लाछा केसमा छ कि
चारआनी भरि सुनको फुली
भाईटिका भरि आसिस चुली
आँखामा आसु मनमा बह
सयपत्री माला मायाको दह
आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो
भाईलाई खोजे पहिरो भरि
खोलाको फाटी भुमरी भरि
भेटेको निधार सलाम भरि
बारुदको जम्मै छड्याम्म भरि
दाजैलाई खोजे बाँसघारी भरि
सत्रुको सबै हातेर भरि
कठैबर नि देखिन मैले
पानीमा केहि लेखिन है
आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो
आम्मै हो हो हो हा है हा है हो
كلمات أغنية عشوائية
- the weeknd - double fantasy / inside of you (türkçe çeviri) كلمات أغنية
- näy (france) - phenomen كلمات أغنية
- yvngxkasho - letter to my girl (i won’t leave) كلمات أغنية
- ryan le coeur - theysopretty كلمات أغنية
- bradd lee - descontrol كلمات أغنية
- amy michelle - body parts كلمات أغنية
- димдэкт (dimdekt) - бутор (butor) كلمات أغنية
- יצחק קלפטר - zot mehashirim - זאת מהשירים - itzhak klepter كلمات أغنية
- leah marie mason - honeydew & hennessy كلمات أغنية
- гурмэ (gurme) - трамплин (springboard) كلمات أغنية