kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

nepathya - ghar ko kura كلمات أغنية

Loading...

माथि उच्च आकाश उड्दा
सिमलको भुवा झै उड्यो मेरो मन
माथि उच्च आकाश उड्दा

सिमलको भुवा झै उड्यो मेरो मन
सात समुन्द्र तरेर आउदा
साथि मैले भेट्न सकिन
घरको कुरा भन्नै मैले पाइन
घरको कुरा भन्नै मैले पाइन
भित्रि कुरा खै कुन्नी के थियो
झिलिमिलि इर्ष्या जाग्दै आयो
धर्ति उहि हो आकाश पनि उहि हो
के विघ्न प्रगति हो यो
आँखै सिम पलायो हुने भए एकादेशको कथा टिपिलान्थे
मेरो देशमा जहाँ हिमाल हाँसेको छ
गुँरास फुल्ने पाखा छ रोधि बस्ने गाँउ छ
माया साट्ने मन छ
घरबाट आको म त खै के कुरा गरू
सुन्ने कोहि भए सञ्चार भन्थे
हा हा हा हा हा हा हा
हा हा हा हा हा हा हा
आमा बाबाले सम्चार सँगै आशिष पठा’छन्
प्रियसीले बिछोडको पीडा पठा’छिन्
जन्मभुमिले तिम्रो अभाव पठा’छन्
जन्मभुमिले तिम्रो अभाव पठा’छन्
दिन दशा बिग्रेको बेला धेरै कुरा बिग्रेका छन्
हा हा हा हा हा
भाइ भाइ लडेर विरता मरेको बेला
गाँउ शहरमा मन डढेको कुरा पोखु भन्थे
सुन्दिने कोहि भए त हो
सात समुन्द्र तरेर आउदा
साथि मैले भेट्न सकिन
घरको कुरा भन्नै मैले पाइन
घरको कुरा सुन्ने कोहि पाइन
घरको कुरा भन्नै मैले पाइन
घरको कुरा सुन्ने कोहि पाइन

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...