
neetesh jung kunwar - prashna كلمات أغنية
[verse 1]
पश्न नगर म संग
घम्भिर अवस्थाको लागि
समय छैन, समय छैन
केही अघि टुटेको मनलाई सम्हाली बसी रहे
हिँड्दै छु म, हिँड्दै छु म
कर्म नै यसतै रहेछ
हाँसेके एक छिन पछि रुन पर्ने, रुन पर्ने
तिमी नै भनि दिनु अब
शब्दमा फिर्किएर मात्र के नै गर्ने
मैले के नै गर्ने, मैले के नै गर्ने
whoa, whoa, whoa, yeah
पहिलेको जस्तै रहेनै तिमी
भनप सोधी रहन्छौ मलाई, म जब हुनै सक्दिन
उमेर संगै बद्लिनु छ सबैलाई
हो तिम्रो चित्त बुझाउनु मरि गए नि पछि हटिन
oh, whoa, whoa
[verse 2]
एक छिनलाई बिदा देउ न मलाई
शुन्यतामा बाँच्न चाहान्छु म
तिम्रो सम्झनाको [?]
तिमीलाई नै भुल्न चाहान्छु म
भित्री मनले रुक भनेको बेलामा
ठीक छ भन्दै हाँस्ने मान्छे परे म
जाउ न आफ्नो बाटो रोझ
किनकी आफ्नै भर नभाको मान्छे म
भित्री मनले रुक भनेको बेलामा
ठीक छ भन्दै हाँस्ने मान्छे परे म
जाउ न आफ्नो बाटो रोझ
किनकी आफ्नै भर नभाको मान्छे म
अब सम्हाल्छु आफैलाई
कसैको नौटन्की [?] लिने छैन
लिने छैन, माँ कसम
दुःखै छ आ-आफ्नै सबको
म अर्कैको लैलैमा पछि हिँड्ने छैन
सधै खुशी हुनु तिमी
भइरहने गल्ती सम्झेर
भुली दिनु, भुली दिनु
भन्छन् नि जिस्केको बेला
भित्ताको झनझटलाई घाममै सुकाइ दिनु
लिख्न आएन, मनले बुझि दिनु, माया
[outro]
oh, whoa, whoa, whoa, yeah
كلمات أغنية عشوائية
- javier colon - meant to be كلمات أغنية
- kevin antoniyo - cfn szn كلمات أغنية
- 32 karat, yung god & jack tha fizzle - ni mveke كلمات أغنية
- freshie - lemonade كلمات أغنية
- alison moyet - ordinary girl - remastered كلمات أغنية
- sister crayon - meager leavings كلمات أغنية
- itoldyouiwouldeatyou - gathering things together and not dividing them كلمات أغنية
- cxpkiller - vivid كلمات أغنية
- jaylatenites - somebody else كلمات أغنية
- nine inch nails - 1,000,000 كلمات أغنية