kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

neetesh jung kunwar - nisthuri mori كلمات أغنية

Loading...

[intro]
पाखुरेले उडाई लगेयो
बाँकी अब केनै रहयो?
सिद्दी सक्यो आसु पनि रुनलाई
पछि पछि हिडेकै थिए
सबै खर्च तिरेकै थिए
रित्ति सक्यो खल्ती पनि पिउनलाई

[chorus]
भिरै बाट धकेल्दी निष्ठुरी मोरीले
हो, भिरै बाट धकेल्दी निष्ठुरी मोरीले

[verse 1]
म त परे गुवाचै, हजुर
न त केहि गरेकै छु
“थुईय्,” भन्छन केटाहरुले
झुटो हैन दैव कसम
अर्को दिनै देख्न नपाम
विहे पछि दिन्छु भन्थि जाठिले
सम्झिरन्छु झलझली निष्ठुरी मोरिलाई
हो, कोशी रहन्छु मन मनै पाखुरे तोरीलाई

[refrain]
२०७२को सालमा
देखे उसलाई मस्की हिड्ने चालमा
२०७२को सालमा
देखे उसलाई मस्की हिड्ने चालमा

[verse 2]
हेर्दा हेर्दै पछि लाग्ने तालमा
मलाई, फस्नु लेख्या रहेछ माया जालमा
समय संगै समय बित्यो
भेट्न थालीम कति छिटो
बोलि संगै ज्यानै दिने भैयो
काम कुरा साथी भाई
सबैलाई साइडलाई
आज हेर कार्टुन हुन् गइयो

[chorus]
भिरै बाट धकेल्दी निष्ठुरी मोरीले
हो, भिरै बाट धकेल्दी डल्लेकि छोरीले

[outro]
सम्झिरन्छु झलझली निष्ठुरी मोरिलाई
हो, कोशी रहन्छु मन मनै पाखुरे तोरीलाई

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...