kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

neetesh jung kunwar - love story part 2 كلمات أغنية

Loading...

तिम्ले त भन्या थियौ, छाडेर जाने छैनौ
अरूको थाहा भएन, आफू चै त्यस्तो हैनौँ
मुटु नै चोरी लग्यौ, सुटुक्क आफ्नो पारी

वचन त गर्यौ मिठो, तर हजम भो जिम्मेवारी

आज एक्लो भई म बसेको छु, सम्झी_सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?

“ए कस्तो छ नयाँ बुढो?” भनन मेरी भूप्पू
insta मा हेर्या थिए, गर्दैथियो तिम्लाई चुप्पु
रिस पनि उठ्यो एकछिन, किन त्यस्तो photo हालिस्
तेल भने घसिस् ममा, तर अर्कैले पायो मालिस

आज एक्लो भई म बसेको छु, सम्झी_सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?
आज एक्लो भई म बसेको छु, सम्झी_सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?

ठिकै छ साथी, अब साथी नै भन्नु पर्यो
handsome त छु नै, तर note पनि गन्नु पर्यो
बधाई छ तिम्लाई यो पलको, अब खुलेरै यस्लाई जिउनु
विदेशको मौसम या जस्तो हुन्न, पानी चै तातो पिउनु
मलाई त छाडिस् ठीक छ, तर पढाई चै पूरा गर्नु
आफू त सधैं trip मा, तर त भने अघि बढ्नु

आज एक्लो भई म बसेको छु, सम्झी_सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?
आज एक्लो भई म बसेको छु, सम्झी_सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...