kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

neetesh jung kunwar - ghyampe كلمات الأغنية

Loading...

[chorus]
हान्यो है हान्यो मलाई भट्टीको जलले
साउनीको पारा झनै लोभलाग्दो छ
हेर्दामा केटो अलि हुन्डरी भएनी
चिन्ता नलिनु यसको मन साँचो छ
घ्यमपे
हान्यो है हान्यो मलाई भट्टीको जलले
साउनीको पारा झनै लोभलाग्दो छ
हेर्दामा केटो अलि हुन्डरी भएनी
चिन्ता नलिनु यसको मन साँचो छ

[verse 1]
अस्ती मलाई break up दिँदै भनि मेरो ex ले
“जहिले पनि मस्ती all you care is about s-x,” रे
mercedes benz रहेछ, त्यसको नयाँ date को
thamel तिर घुम्थे अरे थाहा पाउनु नै late भो
मलाई timing को बाल, bro, my side chick छ माल
सुन्दा घिन लाग्दो, तर सबको यस्तै हो ताल
भरियो fake booty ले तेरो facebook को wall
बढि make up, त्यस माथि copied caption बबाल
अनि बोकाहरू मख्खै
comment को puppet net मा क्रान्तिकारी सबै
मुद्दा जितेकै भए freedom of speech ले
समाजलाई प्रश्न हामी तोपेहरूको हक खै?
लै त है अब खाली भयो मेरो gl-ss भरी दे
bottoms up, stamina को हामीलाई कमि के? (कमि के?)
किन घंटि हानीराछे, मोरी, अघि देखि
बरु लेखिदेन काम पर्यो sorry, baby, yeah

[chorus]
हान्यो है हान्यो मलाई भट्टीको जलले
साउनीको पारा झनै लोभलाग्दो छ
हेर्दामा केटो अलि हुन्डरी भएनी
चिन्ता नलिनु यसको मन साँचो छ
हान्यो है हान्यो मलाई भट्टीको जलले
साउनीको पारा झनै लोभलाग्दो छ
हेर्दामा केटो अलि हुन्डरी भएनी
चिन्ता नलिनु यसको मन साँचो छ

[verse 2]
mother lock up your honeys
bumble bee’s back in town
shut the f-ck up
you dummies better take a look around
maybe step off the pit and let your papa do the thing
music runs through my veins
don’t you tell me what to sing
i’ve been doing the sh-t i love and love the sh-t i do
you’ve been looking for glitches in whichever way i move
so the thing is we need to chill and let the game begin
read this eula before you weep and say a thing
ayo, i can smell some fresh meal
take me to your bedroom
ayy, not that kinda guy though, duh
my body’s aching lately
little brother might be okay for some fine bl-w j-b
धेरै पछि देशको संगीत अघि बढिराको थ्यो
फेरी किन chord र genre भन्दै मरी राको यो
दुख्छ टाउको मेरो खुट्टा तैले चाट्या देखेर
तक्मा पाउछस्, गेडा, थोप्डा छेकी छाडी लेखेर
यहाँ बुढाबुडी big talk मा, भुराभुरी tiktok मा
तोरीहरूको couple goals, जोडीहरूको lip lock मा
चुप, म बढी बोलीराछु थाहा छ
तेरो swag मात्र देख्छु, लामो content कहाँ छ?

[bridge]
भैगो, दाजुभाई हौ हामी एउटै छानाको
दिस् कि क्या हो किन यस्तो गनाको?
मिल्नु पर्छ revolution ल्याउनलाई
तै भएर तँ free को गाँजा तनाको
भैगो, दाजुभाई हौ हामी एउटै छानाको
दिस् कि क्या हो किन यस्तो गनाको?
मिल्नु पर्छ revolution ल्याउनलाई
तै भएर तँ free को गाँजा तनाको

[chorus]
हान्यो है हान्यो मलाई भट्टीको जलले
साउनीको पारा झनै लोभलाग्दो छ
हेर्दामा केटो अलि हुन्डरी भएनी
चिन्ता नलिनु यसको मन साँचो छ
हान्यो है हान्यो मलाई भट्टीको जलले
साउनीको पारा झनै लोभलाग्दो छ
हेर्दामा केटो अलि हुन्डरी भएनी
चिन्ता नलिनु यसको मन साँचो छ
घ्यमपे

كلمات أغنية عشوائية

كلمات الأغاني الشهيرة

Loading...