nawaraj basnet - jadai chu كلمات الأغنية
कती मीठा यादले बाचेको छु म
कती पीडा सहेर नी हासेको छु म
कती मीठा यादले बाचेको छु म
कती पीडा सहेर नी हासेको छु म
जदैछु टाढा… धेरै टाढा
औदिन अब, तिम्रो अघी म
भुलेर सारा, पलहरु गाडा
पर्दिन अब, तिम्रो सामु म
धेरै-धेरै माया गर्ने मान्छे म
तिम्रो निम्ति मरी-मिट्ने मान्छे म
धेरै-धेरै माया गर्ने मान्छे म
तिम्रो निम्ति मरी-मिट्ने मान्छे म
जदैछु टाढा… धेरै टाढा
औदिन अब, तिम्रो अघी म
भुलेर सारा, पलहरु गाडा
पर्दिन अब, तिम्रो सामु म
सफलता को कथा रच थेऊ हिजो सम्म तिमी
सुस्केरामा गीत भर्दै, रमने गर्थेउ तिमी
हो हो हो हो हो हो…
सफलता को कथा रच थेऊ हिजो सम्म तिमी
सुस्केरामा गीत भर्दै, रमने गर्थेउ तिमी
धेरै भये छु… अ.अब मत
धेरै भएछ, मेरो माया
धेरै भये छु… अ.अब मत
धेरै भएछ, तिम्रो माया
कती मीठा यादले बाचेको छु म
कती पीडा सहेर नी हासेको छु म
जदैछु टाढा… धेरै टाढा
औदिन अब, तिम्रो अघी म
كلمات أغنية عشوائية
- luke westaway - running down the clock until bedtime كلمات الأغنية
- pro8l3m - skrable كلمات الأغنية
- jordang17 - it’s all in my head كلمات الأغنية
- calboy - the box freestyle كلمات الأغنية
- peggy lee - let's love كلمات الأغنية
- michael o'brien - somewhere beyond the moon كلمات الأغنية
- scarleth - before the night falls كلمات الأغنية
- rashness - yas كلمات الأغنية
- capitano - when i dance كلمات الأغنية
- snow man - d.d. كلمات الأغنية