narayan gopal - yeuta manchheko كلمات الأغنية
Loading...
एउटा मान्छेको मायाले
कति, फरक पर्दछ
जिन्दगीमा।
एउटा साथीको साथले कति
फरक पर्दछ जिउनुमा।
एउटा मान्छेको मायाले
कति, फरक पर्दछ
जिन्दगीमा।
शिशिर यामको जाडोमा
पनि
फुल्दछ फूल मुस्कानको।
अँध्यारो औंसीको रातमा
पनि, बल्दछ दियो
विश्वासको।
नयन भरिको आसुमा पनि
बसेको हुन्छ तस्विर
त्यो।
हृदय भरिको चोटमा पनि
लुकेको हुन्छ, मायालु
त्यो।
एउटा मान्छे को मायाले
कति, फरक पर्दछ
जिन्दगीमा।
बिछोड हुँदाको दुखमा
पनि
भरोसा हुन्छ मिलनको।
झगडा हुँदाको बेलामा
पनि, पत्यार हुन्छ
साहारा को।
मायालु बिनाको हुँदो हो
कति
उराठ लाग्दो, संसार यो।
पिरती बिनाको हुँदो हो
कति, निराश एक्लो
सम्झना यो।
एउटा मान्छे को मायाले
कति, फरक पर्दछ
जिन्दगीमा।
كلمات أغنية عشوائية
- đorđe balašević - virovitica كلمات الأغنية
- kolera - imitasyon dağlar كلمات الأغنية
- matsby & olly - non lo siamo più كلمات الأغنية
- bohdi - home كلمات الأغنية
- keith harkin - lauren and i كلمات الأغنية
- jaheim - back in my arms كلمات الأغنية
- mickey darling - pity party كلمات الأغنية
- kazz torabyeh - underrated 1 كلمات الأغنية
- posseshot - the chisel كلمات الأغنية
- wearegeneration - lost in lies كلمات الأغنية