
narayan gopal - maya garneko كلمات أغنية
Loading...
माया गर्नेको
माया गर्नेको चोखो माया
पनि देखियो।
बाचा गर्नेको, बाचा
गर्नेको बाचा बन्धन पनि
देखियो।
माया गर्नेको चोखो माया
पनि देखियो।
फूल सुकुमार छ, निस्पाप
छ।
कोमल भन्थे, कोमल
भन्थे।
फूलको धारले
रेटेको
पनि देखियो।
बाचा गर्नेको, बाचा
गर्नेको बाचा बन्धन पनि
देखियो।
रोइरोई नछुटिने, कसम
खानेले, कसम खानेले।
हाँसी-हाँसी कसम तोडेको
पनि देखियो।
माया गर्नेको।, माया
गर्नेको चोखो माया पनि
देखियो।
प्रेम वरदान हो, दुइ
आत्माको संगम भन्थे
संगम भन्थे।
कोहीकोही ले त
आत्मा
बेचेको पनि देखियो।
बाचा गर्नेको, बाचा
गर्नेको बाचा बन्धन पनि
देखियो।
सबको भगवान छ, भगवानले
हेर्छन भन्थे, हेर्छन
भन्थे।
तिम्रो भगवानले
हेरेको पनि देखियो।
माया गर्नेको चोखो माया
पनि देखियो।
كلمات أغنية عشوائية
- schwartz - wixen ist besser كلمات أغنية
- mehrdad asemani - گریه (gerye) كلمات أغنية
- bure - like mamba كلمات أغنية
- angel (group) - äventyr i natten كلمات أغنية
- octopizzo - kibanda كلمات أغنية
- sophie blair (indie) - arteries كلمات أغنية
- niletto - невывозимая (non-deliverable) كلمات أغنية
- leon waldo - a man like ü كلمات أغنية
- bea schönburg - wish ghosts were real كلمات أغنية
- rondoe - when we ride كلمات أغنية