kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

narayan gopal - malai nasodha كلمات أغنية

Loading...

मलाई नसोध कहाँ दुख्छ
घाऊ।
म जे छु, ठिकै छु
बिथोल्न न आउ।
मलाई नसोध, कहाँ दुख्छ
घाऊ।

मेरो जिन्दगीमा सधै यो
उदासी।
सकेकै छु जिउन, कहिलै
नहासी।
मेरो घाउ तिमी नहासे पो
दुख्छ।
त्यसैले म भन्छु तिमी
मुस्कुराउ।
मलाई नसोध, कहाँ दुख्छ
घाऊ।

कतै बिरानिमा हराए भने
म।
कतै बेहोशीमा कराए भने
म।
मेरो प्राप्ती त्यहि
यति ठाने पुग्छ।
मेरो घाउ तिमी नहासे पो
दुख्छ।
अध्यारोमै छोड दियो
नजलाउ।
मलाई नसोध, कहाँ दुख्छ
घाऊ।

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...