kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

muna thapa magar & ramji khand - samjhana manaima كلمات أغنية

Loading...

सम्झना मनैमा रहिरह्यो
माइती देश बिरानो भइगयो
सम्झना मनैमा रहिरह्यो
माइती देश बिरानो भइगयो
माइती देश बिरानो भइगयो

जन्मेको,हुर्केको गाउँमा
फर्कनै पाछैन त्यो ठाउँमा
जन्मेको,हुर्केको गाउँमा
फर्कनै पाछैन त्यो ठाउँमा
फर्कनै पाछैन त्यो ठाउँमा

मनपनी आत्तिन्छ किन
सैंसाथि आफन्त भेटिन
मनपनी आत्तिन्छ किन
सैंसाथि आफन्त भेटिन
सैंसाथि आफन्त भेटिन

घरपनि स्याउलाले बारेको
छोरीको करीमै हारेको
घरपनि स्याउलाले बारेको
छोरीको करीमै हारेको
छोरीको करीमै हारेको

करीमैले के यस्तो गरायो
सिन्दुरको आस पनि हरायो
करीमैले के यस्तो गरायो
सिन्दुरको आस पनि हरायो
सिन्दुरको आस पनि हरायो
सिन्दुरको आस पनि हरायो
सिन्दुरको आस पनि हरायो

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...