monkey temple nepal - timro lagi كلمات الأغنية
[verse 1]
तिम्रो आँखाको गहिराईमा मलाई डुब्न देऊ न
तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देउ न
कति राख्छौ मनका कुरा, मनमै गुमसाई
भन न भन केही त भन न, नतड्पाउ मलाई
[chorus]
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु
[verse 2]
हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै संकै छैन
बुझ मेरो भावनालाई, तिमी बिना मेरो भविष्य छैन
भो, भो, अब धेरै नसताउ मलाई
राखी राखेको छु मनमा सजाई तिमीलाई
के पाउनु छ र के गुमाउनु छ ?
मरी लाने केही हैन दिई हेर मौका
[chorus]
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु
[chorus]
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु
كلمات أغنية عشوائية
- ayoo kd - slim jesus diss part 2 كلمات الأغنية
- cornflex - bout 2 go down كلمات الأغنية
- $lim x - i do too much كلمات الأغنية
- psycho rhyme - od 14ti dead كلمات الأغنية
- yulian - 1622 كلمات الأغنية
- yn jay & louie ray - 2 much at 1 time كلمات الأغنية
- nawesen - wspomnienia كلمات الأغنية
- heylog - the war iii كلمات الأغنية
- r!ot - de rerum natura كلمات الأغنية
- ysplaya - нервы (nerves) كلمات الأغنية