
monkey temple nepal - maya nai ho lyrics
Loading...
[verse 1]
माया, माया नै हो
मन, मनमा यो
माया नै हो, छायाँ तिम्रो
साथमा यो, माया मेरो
माया नै हो
[verse 2]
घाम र छायाँ झैँ यो
जीवन तिम्रो मेरो
कहिले त्यो खुसी तिम्रो
आँशुमा साथ मेरो
माया नै हो, माया तिम्रो (माया तिम्रो)
माया नै हो, तिम्रो मेरो (तिम्रो मेरो)
साथमा यो, छायाँ तिम्रो
[chorus]
माया नै हो, माया नै हो
माया नै हो, माया नै हो
[verse 3]
माया सँगै साटौला यो
भन्छन् अझै बढ्दछ यो
साटेमा यो, साथ हाम्रो
साटेमा यो, माया हाम्रो
बढ्दछ यो
[chorus]
माया नै हो, माया नै हो
माया नै हो, माया नै हो
माया नै हो, माया नै हो
माया नै हो (माया नै हो)
Random Lyrics
- joywave - splendor lyrics
- julieta - full romance lyrics
- branco - ghetto dreamz lyrics
- karatel - tear your soul apart lyrics
- mc ender - yanık tenler lyrics
- danil danilov - bye bye lyrics
- rip fabi - to nieuniknione lyrics
- xnti - anguish lyrics
- 秦基博 (hata motohiro) - アイ(ai) lyrics
- alpha x bravo - cyberpsycho lyrics