monkey temple nepal - anantasamma كلمات الأغنية
Loading...
[verse 1]
फेरी पनि इच्छा जाग्यो मनमा
हरियालीका ति फाँटहरुमा
फेरी पनि तृष्णा जाग्यो मनमा
एकान्तको त्यो शून्यतामा
[chorus]
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अनन्तसम्मन्
अनन्तसम्मन्
[verse 2]
फेरी पनि इच्छा जाग्यो मनमा
हरियालीको त्यो वातावरणमा
फेरी पनि तृष्णा जाग्यो मनमा
एकान्तको त्यो शून्यतामा
[chorus]
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अनन्तसम्मन्
अनन्तसम्मन्
[instrumental break]
[chorus]
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अनन्तसम्मन्
अनन्तसम्मन्
كلمات أغنية عشوائية
- karst - kistérségi / regional كلمات الأغنية
- sun caged - closing in كلمات الأغنية
- swingin’ utters - napalm south كلمات الأغنية
- padre reginaldo manzotti - ninguém te ama como eu كلمات الأغنية
- kerry badgley - meant to be كلمات الأغنية
- brittney chantele - faith in humanity كلمات الأغنية
- the seekers - this land is your land كلمات الأغنية
- albozz - vice city كلمات الأغنية
- dar williams - play the greed كلمات الأغنية
- psycho le cému - omoide aruki كلمات الأغنية