kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

melina rai - shiraima shirbandi كلمات أغنية

Loading...

[chorus]
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (झुम्का, झुम्का)
नाकैमा फुली मेरो, आँखैमा गाजल (गाजल, गाजल)
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का
नाकैमा फुली, मेरो आँखैमा गाजल
मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम)
बजाईदेउन मादल
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का)
नाकैमा फुली, मेरो आँखैमा गाजल

[verse 1]
उँडू_उँडू लाग्छ मलाई चरी बनि आकाशैमा
भुलु_भुलु लाग्छ मलाई त्यो जुनको प्रकाशैमा
हो, उँडू_उँडू लाग्छ मलाई चरी बनि आकाशैमा
भुलु_भुलु लाग्छ मलाई त्यो जुनको प्रकाशैमा
के भयो मलाई यो लौन आजकल?
के भयो मलाई यो लौन आजकल?

[chorus]
मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम)
बजाईदेउन मादल
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का)
नाकैमा फुली, मेरो आँखैमा गाजल

[verse 2]
आफ्नै छ पारा मेरो बेग्लै छ आनीबानी
कोहीको मन बिझाउने काम गर्दिन जानीजानी
हो_हो, आफ्नै छ पारा मेरो बेग्लै छ आनीबानी
कोहीको मन बिझाउने काम गर्दिन जानीजानी
आउँदैन गर्नलाई जालझेल अनि छल
आउँदैन गर्नलाई जालझेल अनि छल
[chorus]
मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम), हो, बजाईदेउन मादल
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का
नाकैमा फुली, मेरो आँखैमा गाजल
मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम)
बजाईदेउन मादल

[outro]
शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का)
नाकैमा फुली मेरो आँखैमा गाजल

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...