
melina rai - sangai jeuney bacha كلمات أغنية
[intro]
सँगै जिउने वाचा गरी
हो, सँगै जिउने वाचा गरी सपना देखाइ नानाथरी
हो, सँगै जिउने वाचा गरी सपना देखाइ नानाथरी
[chorus]
मुटु साट्दै हिँड्ने तिमी, माया पनि किन्ने तिमी
आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
[verse 1]
यस्तो लाग थियो तिम्रो दिलमा मलाई मात्र बास दिन्थियौ
मेरो हर सुख दुःख आधा_आधा बाँडी लिन्छौ
हो, यस्तो लाग थियो तिम्रो दिलमा मलाई मात्र बास दिन्थियौ
मेरो हर सुख दुःख आधा_आधा बाँडी लिन्छौ
[pre_chorus]
चोखो माया गर्छु भनि
हो, चोखो माया गर्छु भनि, सँगै जिउछु मर्छु भनि
चोखो माया गर्छु भनि, सँगै जिउछु मर्छु भनि
[chorus]
मुटु साट्दै हिँड्ने तिमी, माया पनि किन्ने तिमी
आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
हो, आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
[verse 2]
मेरो माया चोखो थियो, तिम्रो माया झुटो रहेछ
माया पनि किन बेच हुने तिम्रो संसार झुटो रहेछ
हो, मेरो माया चोखो थियो, तिम्रो माया झुटो रहेछ
माया पनि किन बेच हुने तिम्रो संसार झुटो रहेछ
[pre_chorus]
अटुट नाता जोड्छु भनि, हो
अटुट नाता जोड्छु भनि, नत्र संसार छोड्छु भनि
अटुट नाता जोड्छु भनि, नत्र संसार छोड्छु भनि
[chorus]
मुटु साट्दै हिँड्ने तिमी, माया पनि किन्ने तिमी
आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
हो, आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
كلمات أغنية عشوائية
- catalyst. - featherless biped كلمات أغنية
- jovana tipšin - neću da te mrzim كلمات أغنية
- yoaz - lille venn كلمات أغنية
- nereo debay - cold كلمات أغنية
- junior h - en la peda كلمات أغنية
- zorica marković - kazniće te godine كلمات أغنية
- simona (deu) - glück كلمات أغنية
- feastem - kontrollisota كلمات أغنية
- metamorphosis (peru) - respirar كلمات أغنية
- rowlan - destiny كلمات أغنية