kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

melina mainali feat. bhakta bishwokarma - anamol preeti كلمات أغنية

Loading...

थोपा थोपा खुसी जोड्दै ठुलो सागर बनाउँला
पक्षपाति संसार बिर्सी हामी छुट्टै रमाउँला

जिन्दगी जिन्दगी बन्छ, सुन्दर लाग्छ समय
आँसुभित्र खुसी भेट्छु हरपल तिम्रो साथ रहे
म त दुनियाँ बिर्सिदिन्छु, हेर, तिमी भित्रै हराउँछु
म त जीवन भेट्छु त्यो मुटुभित्र, हाँस्छु, रुन्छु, कराउँछु

निदाएका मेरा सपना बिउँझिएर आए
अस्ताएका मेरा खुसी उदाएर आए
निदाएका मेरा सपना
अस्ताएका मेरा खुसी

काँडाभित्र फुल्न सक्ने, पिरतीलाई पुज्ने
हरपल सँगै पाईला चाल्ने, पिर मर्का बुझ्ने

काँडाभित्र फुल्न सक्ने, पिरतीलाई पुज्ने
हरपल सँगै पाईला चाल्ने, पिर मर्का बुझ्ने

मेरो सर्वस्व हौ, मेरो पराण भन्दा माथि
मैले मुटुमा राख्ने मेरो मन भित्रको साथि

नफेरियोस् भाग्य लेख्ने विधाताको कलम
हाम्रो अनमोल प्रिती देखि नहोस् कोहीलाई जलन

नफेरियोस् भाग्य लेख्ने विधाताको कलम
हाम्रो अनमोल प्रिती देखि नहोस् कोहीलाई जलन

हजार जुनिसम्म पनि छुट्ने छैन हाम्रो माया
जस्तै विपत्तिमा पनि टुट्ने छैन हाम्रो माया

जिन्दगी जिन्दगी बन्छ, सुन्दर लाग्छ समय
आँसुभित्र खुसी भेट्छु हरपल तिम्रो साथ रहे
म त दुनियाँ बिर्सिदिन्छु, हेर, तिमी भित्रै हराउँछु
म त जीवन भेट्छु त्यो मुटुभित्र, हाँस्छु, रुन्छु, कराउँछु

निदाएका मेरा सपना बिउँझिएर आए
अस्ताएका मेरा खुसी उदाएर आए
निदाएका मेरा सपना
अस्ताएका मेरा खुसी

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...