
mc flo - today i كلمات أغنية
[hook]
अाज मलाई कसैसँग पनि बोल्न मन छैन
अाज मलाई कसैसँग पनि भेट्न मन छैन
अाज मलाई कतै पनि जान नि मन छैन
अाज मलाई कसैको नि मुख हेर्न मन छैन
[verse 1]
खुसि हुदै बाच्न मन छ दुखमा नि हास्न मन छ
पैसा पनि चाहिन्छ टन्न मरी लानु के पो छ र ?
दामी बुडी परोस तर, हामि खुसि होस् तर
तर…तर…तर…तर मा नै अड्किरन्छ
अँ… सपना मात्र देखिराछ
अँ…कुरा कुरामा नै बेरिराछ
अँ…किन म मात्र अघि जान्न
अँ…खै मलाई मात्र के भाछ
ठुलो ठुलो मनको ईक्षा त्यसैले म लढ्ने गर्छु
पुरा हुन्नन काम त्यसैले म एक्लै रुन्छु
मलाई बुझ्ने कोहि छैन, त्यसैले म एक्लै बस्छु
ज्योतिस त होईन तर अाफ्नो हात हेर्दै बस्छु
ठुलै पाप गर्याछु कि, खुसि पाऊन किन यति
गारो भाको सब को होईन मेरो मात्र बाटो
भिरालो उकालो जुत्ता मेरो फाटेको
खुसि पाउन पैसा चाहिए हालत मेरो खातेको
म छु घाईते यदि खेल भए भाग्यको
म छु घाईते यदि खेल भए भाग्यको
[hook]
अाज मलाई कसैसँग पनि बोल्न मन छैन
अाज मलाई कसैसँग पनि भेट्न मन छैन
अाज मलाई कतै पनि जान नि मन छैन
अाज मलाई कसैको नि मुख हेर्न मन छैन
[verse 2]
अाज मेरो मुड अफ छ की जस्तो लागिराछ
त्यसैले म बाहिर जान्न
सुतेर बस्छु दिनभरी सपना बुन्दै रङ्गिचङ्गि
अल्छिपन मेरो साथि अाईरन्छ घरिघरि
हामि बस्दै सपनाको महल खडा गर्छम
काम गर्ने बेलामा चाहि दुबै हामि लुक्छम
दुबै हामि सुत्छम, भोलिलाई भारि बोकाई
भोलि अाएपछि फेरि छिर्न दिन्नम त्यसलाई
एसरी चल्दै जिन्दगानी देस अनुसार भेस
१० बजे सम्म सुत्यो त्यै नि हुन्न फ्रेस
चिया खायो दिन भरि त्यैनै लाग्छ बेस
दारी काट्न झ्याउ लाग्छ हेर मेरो फेस
एक्सरसाईज गर्या छैन भुडी हेर अघि प्वाट्ट
नगरे नि काम तर धेरै धेरै भोक लाग्छ
धेरै धेरै खाईन्छ मिठो तर चाहिन्छ
नभएमा मिठो जस्तो खाना पनि फालिन्छ
[hook]
अाज मलाई कसैसँग पनि बोल्न मन छैन
अाज मलाई कसैसँग पनि भेट्न मन छैन
अाज मलाई कतै पनि जान नि मन छैन
अाज मलाई कसैको नि मुख हेर्न मन छैन
[verse 3]
गर्लफ्रेण्ड थियो अहिले कोहि छैन
जति माया गरे पनि अाफ्नो हुने होईन
त्यसैले अहिले त्यो कुरा सोच्दै दिक्क लाग्छ
बिहे गर्ने सिधै एक्लै बस्न ठिक्क लाग्छ
एक्लै बस्यो म त अाफ्नो सोचमा नै मस्त
यस्तै हो अघि बढ्ने बाटो छैन प्रस्ट
राम्रो मान्छे बन्ने सोच छ जारी छ संघर्श
दाईले मलाई भन्थ्यो अाफ्नो बाटो अफै बन्छ
हिड्ने मान्छे लढ्छ अनि मन दरो बन्छ
अफ्नो अफ्नो कथा सबै मान्छे संग हुन्छ
हरेस खानु हुन्न कहिले अन्यायमा पर्छ
तलाई जे भए पनि संसार अाफै चल्दै गर्छ
भोलि जाने सबै सबै खरानिनै हुने हो
राम्रो मान्छे बन्ने हो, राम्रो काम गर्ने हो
नराम्रो काम छोड्ने हो सबैलाई राम्रो गर्ने हो
जाने मान्छे जान्छ अाफ्नो लाईफ अफैले बाच्ने हो
अाफ्नो लाईफ अफैले बाच्ने हो
[hook]
अाज मलाई कसैसँग पनि बोल्न मन छैन
अाज मलाई कसैसँग पनि भेट्न मन छैन
अाज मलाई कतै पनि जान नि मन छैन
अाज मलाई कसैको नि मुख हेर्न मन छैन
तँ जा…तँ जा…तँ जा…
तँ जा…तँ जा…तँ जा…
तँ जा…तँ जा…तँ जा…
तँ जा…तँ जा…तँ जा…
كلمات أغنية عشوائية
- anna rune - love, you have made me كلمات أغنية
- tendon levey - the oven كلمات أغنية
- exociety - untitled كلمات أغنية
- pradaaslife - a magical life كلمات أغنية
- như quỳnh - vùng lá me bay كلمات أغنية
- killix - purify - demo 01 كلمات أغنية
- lawsy - run up on who? كلمات أغنية
- kawai sprite - korean girl كلمات أغنية
- aaron carter & rocky luciano - demons كلمات أغنية
- bap - vidimo se u čitulji كلمات أغنية