
mc flo - timi كلمات أغنية
मेरो हरेक सासमा तिमि
मेरो हुनु साथमा तिमि
बनिदेउ अावाज मेरो
गित बनि अाईदेउ तिमि
जहा जान्छु तिमि देख्छु
जता हेर्छु तिमि देख्छु
भईदेउ मेरो तिमि मेरो
तिमिलाई म खुसि राख्छु
मेरो हरेक सासमा तिमि बस्ने गर्छौ सधै नै
मेरो मुस्कान हासो ओठमा अाउने गर्छ तिम्रोलाई
जिवनको बाटो लामो भन्छन तर थाह छैन
तिमिलाई छाडी जाने कहिले मलाई मन छैन
भाग्यको खेल हो रे भोली को त भर छैन
तिमिनै हौ मेरो अरु भन्छे पर्दैन
जिवनमा मैले देखे पहिले धेरै सपना
भएन पुरा तर तिमि साचो बनन
बाटो छ लामो हेर चाहिदो रहिछ साथ पनि
काट्नलाई छाड्यो हेरो हिजो अाज रात पनि
तिम्रो फोटो म हेर्छु बेला बेला हातमा लिई
मुस्कान अाउछ मुखमा हेर अाधा रातमा नि
हिजो अाज यादमा तिमि
बिहान घाममा तिमि
खुला अाकाशको परी
बादलुको काखमा तिमि
तिमि तिमि तिमि (ए)
तिमि तिमि तिमि (ए)
माया धेरै तिमिलाई जुनी भरी म साथ दिन्छु
मेरो अाफ्नो जिवन तिम्रो लागि नै म बाचदिन्छु
मेरो हासोमा तिमि, मेरो खुसिमा तिमि
मेरो मनको घर भित्र तिमिनै तिमिनै तिमि
मेरो हरेक सासमा तिमि
मेरो हुनु साथमा तिमि
बनिदेउ अावाज मेरो
गित बनि अाईदेउ तिमि
जहा जान्छु तिमि देख्छु
जता हेर्छु तिमि देख्छु
भईदेउ मेरो तिमि मेरो
तिमिलाई म खुसि राख्छु
गर्छु म सिधा कुरा गर्दिन म घुमाउरो
बनाउला भविष्य सुन भन्दा सुनौलो
नडराउ हामि बिचमा अरु कोहि नि अाउदैन
मेरो मन तिम्रो लागि हो अरु कोहिनि बस्दैन
आफ्नो बनाउछु तिमिलाई धेरै माया दिन्छु म
जिवनमा तिमिले कहिले दुखि हुनु पर्दैन
सबै खुसि दिन्छु तिमिलाई आसु पुछि दिन्छु म
मेरो ढुकढुकि हो तिमि साथ दिन्छु सधै म
كلمات أغنية عشوائية
- baby fanyi - millions كلمات أغنية
- crystal skies & luma - lullaby كلمات أغنية
- rounak maiti - the whole world is watching كلمات أغنية
- juju - vertrau mir كلمات أغنية
- a.r. rahman, sanaa musa & raja kumari - afreeda كلمات أغنية
- smith boy ha - liga para mim كلمات أغنية
- until we get caught - falling كلمات أغنية
- ralph mctell - truckin' little baby كلمات أغنية
- asfaldo dianysok - momentuz كلمات أغنية
- 2202 - hindi na dapat كلمات أغنية