
mc flo - tears كلمات أغنية
part 1
he was an average boy त हामी जस्तो 5 feet 5 hight,body अलि दुब्लो
काले काले मान्छे भित्र गडेको थियो गाला लामोकपाल पालेको मुख नै ढाकी दिन्थ्यो आधा
मान्छे राम्रो थियो तर रिस बढी उठ्ने खाको तालमा हो भने जो संगनि भिड्ने
तेस्को घरमा जादा मजले खाजा खुवाउथ्यो guitar बजाउथियो अनि हामिलाई सुनाउथियो
कोठा भरी poster metal अनि rock को ac-dc metalica अनि अरु सबको गीत पनि तेस्तै तेस्तै नै सुन्दै सुन्दै बस्थियो पछिल्लो पल्ट भेट्दा band खोल्छु भन्थियो
band पनि खोले छ निकै राम्रो गरे छ तर केहि हुनु अगि drugs मा उ फसे छ
नेपालको best guitarist बन्ने लक्ष्य रे अब सक्दैन rehab मा उ बस्छरे……
part 2
she was very pretty, उ एकदमै राम्री थी राम्रो बानी राम्रो looks ज्ञानि नानी थी
हिउँ जस्तो गोरि तर अलि अली होची होची बाटुलो अनुहार निकै राम्री थी मोरि
नशालु उस्को आँखा गुलाबी थिए ओठ सबै कुरा perfect पढाई पनि राम्रो
तर हाम्रो नानी बिग्री छे चुरोट खान सिकिछे कतै नजाने मान्छे राती-राति निक्लिन्छे बाउ संग झर्किन्छे आमा संग सन्किन्छे club जान्छे नया नया केटा संग सल्किन्छे
किन एस्तो गर्दा भन्दा मेरो life होरे येहिहो उस्को उमेर रमाइलो गर्नु पर्ने हिजो आज उस्लाई सधै झ्याप हुनु पर्छ उसको लुगा हेर्दा हाम्ले जिब्रो टोक्नु पर्छ
कस्तो मान्छे कस्तो भो उस्को phone छिन् छिन् मा बज्छ फरक यती मात्र उसलाई सब्ले भालु भन्छ
كلمات أغنية عشوائية
- marc bolan - down home lady كلمات أغنية
- marc bolan - dove كلمات أغنية
- nikola sarcevic - mirror man كلمات أغنية
- nikola sarcevic - new fool كلمات أغنية
- nikola sarcevic - my aim is you كلمات أغنية
- nikola sarcevic - nobody without you كلمات أغنية
- nikola sarcevic - vila rada كلمات أغنية
- nikola sarcevic - viola كلمات أغنية
- nil lara - baro كلمات أغنية
- nikola sarcevic - you make my world go around كلمات أغنية